• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

५ घण्टा अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

६ घण्टा अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

४ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

५ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

५ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (३ साल अघि)

परिवारले गरेको व्यवहार सहन नसक्नेखालको भए पनि सहन बाध्य :ज्येष्ठ नागरिक

तस्विर : अमृत पौडेल

  • ६८३ पटक पढिएको
  • देवी जिसी 

    म्याग्दी, बैशाख-९,  म्याग्दीको ग्रामीण भेगमा रहेका ज्येष्ठ नगारिकले परिवारका सदस्यबाट हेला तथा यातनाको शिकार  भएपनि आफूहरु बोल्न नसकेको बताएका छन्  । शुक्रबार बेनीमा  ज्येष्ठ नगारिकको अधिकार सम्बन्धमा स्थानीय सरकारका नीति योजना, कार्यक्रम र बजेट कायान्वयन अवस्थाबारे सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो कुरा बताएका हुन् ।

    मानवअधिकार आयोगका अधिकृत कल्पना नेपालको नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको विषयमा स्थलगत अध्ययन र  छलफलको क्रममा रघुगंगा गाउँपालिका–३ मौवाफाँट क्षेत्रमा ज्येष्ठ नागरिकले आफूलाई भएको पीडा, परिवारले गरेको व्यवहार सहन नसक्नेखालको भए पनि पुनः त्यही स्थानमा बस्नु पर्ने बाध्यता रहेको बताएका थिए  ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेद्र केसीले ज्येष्ठ नागरिकको सवालमा समाजमा जागरण गरिनु पर्ने बताउनुभयो । आफैमा परिवर्तन नभएसम्म कुनै पनि हालतमा बाबाआमाको सम्मान र उचित हेरचाहमा परिवार लाग्ने केसीको भनाई छ ।

    जिल्ला न्यायाधीश तेजनारायण पौडेलले ज्येष्ठ नागरिकको पीडा परिवारसँगै जोडिएकाले बाहिर नआउने गरेको बताउनुभयो । न्यायाधीश पौडेलले परिवारसँगै बिबाद हुने भएकाले त्यस्ता समस्याहरु ज्येष्ठ नागरिकले नै बाहिर ल्याउन नचाहेको बताउनुभयो ।

    बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरपालिका क्षेत्रमा ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि उचित समन्वय गर्नुका साथै सम्मान एवम् मौसमअनुसार न्यानो कपडा वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।

    राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत कल्पना नेपालले ज्येष्ठ नागरिकको उचित हेरचाहमा कमि आएको बताउनुभयो । अधिकृत नेपालले नेपालको संविधानको धारा १६ मा उल्लेख भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट ज्येष्ठ नगारिक बञ्चित भएको स्थलगत अध्ययनबाट देखिएको बताउनुभयो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगाना, प्रहरी निरीक्षक सन्तोष पौडेल इन्सेक प्रतिनिधि अमृत बास्कुने, स्वास्थ्य कार्यालय, स्वास्थ्य बिमा बोर्ड, बेनी अस्पताल लगायतका सरोकारवाला निकायका प्रमुख प्रतिनिधि एवम् ज्येष्ठ नागरिकको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ५ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ५ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ५ घण्टा अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ६ घण्टा अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ३ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ४ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ५ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ५ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution