• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

६ घण्टा अघि
२

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

५ दिन अघि
३

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

१ हफ्ता अघि
४

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

२ हफ्ता अघि
५

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

२ हफ्ता अघि
६

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
७

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
८

न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

२ हफ्ता अघि
९

पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

२ हफ्ता अघि
१०

न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन

३ हफ्ता अघि
११

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

३ हफ्ता अघि
१२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (४ साल अघि)

युवा संघ नेपाल जलजलाको प्रथम अधिबेशन : अध्यक्षमा दिलीपकुमार बरुवाल

फाईल तस्विर

  • ९९६ पटक पढिएको
  • पर्वत, चैत-१३,  युवा संघ जलजलाको अध्यक्षमा दिलिप बरुवाल चयन हुनुभएको छ । आज (आइतबार)  आइतबार पर्वत बेनीमा भएको युवा संघको प्रथम अधिवेशनले बरुवालको नेतृत्वमा ५१ सदस्यीय जलजला गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा कृष्ण पौडेल, सचिव विक्रम सुवेदी, सहसचिव मिजास फकामी, कृष्ण पौडेल र कोषाध्यक्षमा डेगबहादुर जिसी चयन हुनुभएको छ  । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

    नेकपा एमाले जलजला कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै निर्वाचनमा एमालेलाई जलजलामा जिताउन युवाहरु अग्रमोर्चामा रहेर लाग्न अनुरोध गर्नुभयो । अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा  पालिकाका  ९ वटै वडाबाट युवाहरुको उपस्थिति रहेको थियो ।अधिवेशनमा नेकपा एमाले केन्द्रिय सदस्य तथा पर्वत सह इन्चार्ज सांसद पदम गिरी,जिल्ला अध्यक्ष राजुप्रसाद पौडेल,उपाध्यक्ष पदमपाणी शर्मा, युवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य नरबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गर्नुृभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

    ५ दिन अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

    १ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द


  • २ हफ्ता अघि

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

  • समाचार
  • १

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    ६ घण्टा अघि

  • २

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    ५ दिन अघि

  • ३

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    १ हफ्ता अघि

  • ४

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    २ हफ्ता अघि

  • ५

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    २ हफ्ता अघि

  • ६

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ७

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ८

    न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका
    २ हफ्ता अघि

  • १०

    न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution