• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (४ साल अघि)

संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया 

फोटो : प्रताप बानिया

  • ६०९ पटक पढिएको
  • म्याग्दी, चैत-११, १२औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर आज (बिहीवार) म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा अन्तत्र्रिmया सम्पन्न भएको छ । ‘गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर’, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।

    द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित साझा चौतारी, एड्भोकेसी फोरमलगायत संघसंस्थाद्वारा द्वन्द्वपीडितहरुको हक, अधिकार र सरोकारको विषयलाई उजागर गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको तर्फदेखि भिडियो डकुमेन्ट्री प्रस्तुत गर्नुका साथै द्वन्द्वपीडित महिला सञ्जालका लेखापाल सुजता खत्रीले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।


    कार्यक्रममा द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राज्यबाट न्याय पाउन नसकेको, वास्तविक द्वन्द्वपीडितले राहत नपाएको, पीडकलाई कारवाही नभएको, स्थानीय तहबाट द्वन्द्वपीडितलाई जिविकोपार्जनका कार्यक्रमहरु हुन नसकेको जस्ता पीडासहितका मागहरु राखेका थिए । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले द्वन्द्वपीडितहरुको माग सम्बोधन गर्नका लागि सरकारी नीतिमै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितहरुको समस्या समाधान गर्नका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

    सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले द्वन्द्वपीडितहरुलार्ई राज्यका हरेक क्षेत्रमा प्राथमिकता दिन आवश्यक रहेको हुँदा वास्तविक द्वन्द्वपीडितको पहिचान गरेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय शान्ति समितिका पूर्व संयोजक नेत्रबहादुर महतले अझै पनि वास्तविक द्वन्द्वपीडितहरुले राहत पाउन नसकेको बताउँदै पीडितलाई न्याय दिने सवालमा सरकार उदासीन रहेको बताउनुभयो ।

    कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीका प्रतिनिधि अमृत बास्कुने, गैरसरकारी संस्था महासंघका प्रतिनिधि छवि आचार्य, कोपिला नेपालका मनोविमर्शकर्ता खममाया पुनमगर, द्वन्द्वपीडितहरु देवी केसी, कृष्णलाल श्रेष्ठ, चक्रपाणि आचार्य र माने दमाईले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष राजु रिजालको अध्यक्षता, सचिव सुरेन्द्र केसीको सञ्चालन र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका जिल्ला अध्यक्ष देवी केसीको स्वागतमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution