• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन ३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

१८ घण्टा अघि
२

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

१ दिन अघि
३

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

२ दिन अघि
४

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

२ दिन अघि
५

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२ दिन अघि
६

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२ दिन अघि
७

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

३ दिन अघि
८

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

५ दिन अघि
९

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

६ दिन अघि
१०

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

६ दिन अघि
११

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ हफ्ता अघि
१२

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
देवि जिसीप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार (३ साल अघि)

महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजेन्सी सम्मान तथा प्रशिक्षण कार्यक्रम

तस्विर : देबी जिसी

  • ६७२ पटक पढिएको
  • देवी जिसी 

    म्याग्दी, फागुन-२३ सोमबार 

    महालक्ष्मी लाइफ इन्स्योरेन्स धौलागिरि क्षेत्रको एजेन्सी सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    म्याग्दीको बेनीमा शनिबार ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा धौलागिरी क्षेत्रका गतवर्ष र यस बर्षमा उत्कृष्ट कार्य गर्ने एजेन्सी म्यानेजरलाई सम्मान समेत गरिएको छ ।

    उत्कृष्ट कार्यगर्ने   सिनियर तथा एजेन्सी म्यनेजरहरुलाई प्रमुख अतिथि महालक्ष्मी लाइफ इन्स्योरेन्सका बजार बिभाग प्रमुख प्रसान्तराज धमला, बिशिस्ट अतिथि गण्डकी क्षेत्रीय प्रमुख अखिल धमला र धौलागिरी क्षेत्र प्रमुख जमुना आचार्यले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    प्रमुख अतिथि प्रसान्तराज धमलाले स्थापनाको हिसावले  सबैभन्दा कान्छो जीवन बिमा भएपनि क्रियाशील अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारीका लगावका कारण  उत्कृष्ट कारोबार गर्दै नया स्थापना भएका जीवन बिमा कम्पनीहरु मध्ये उच्चतम बोनस प्रदानगर्न सफल भएको बताउदै सबैप्रति  आभार प्रकट गर्नुभयो ।

     

    कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सको आगामी योजना, अवसर र चुनौतीका बारेमा अभिकर्ता, एजेन्सी म्यानेजर कर्मचारी लगायत बिमित र महालक्ष्मी लाइफ इन्स्योरेन्स संग आबद्ध व्यक्तिहरुलाई  प्रशिक्षण समेत गरिएको थियो ।

    त्यसैगरी कार्यक्रममा शुभ महालक्ष्मी इन्भेस्टमेन्ट प्रालीले युवासंग महालक्ष्मी कार्यक्रम संग समन्वय गर्दै सामाजिक कार्यगर्दै आएको अध्यक्ष दिलमाया बिटालुले बताउनुभयो ।

    कार्यक्रम महालक्ष्मी लाइफ इन्स्योरेन्स प्राली धौलागिरि क्षेत्रका प्रमुख जमुना आचार्यको अध्यक्षता, एजेन्सी म्यानेजर श्रीजना श्रेष्ठको स्वागत र युवा संग महालक्ष्मी म्याग्दीका अध्यक्ष देवी जिसीको सन्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १८ घण्टा अघि

    म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

    २ दिन अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    २ दिन अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन


  • २ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

  • ३ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ५ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ६ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • समाचार
  • १

    म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण
    १८ घण्टा अघि

  • २

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    १ दिन अघि

  • ३

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    २ दिन अघि

  • ४

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    २ दिन अघि

  • ५

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २ दिन अघि

  • ६

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २ दिन अघि

  • ७

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    ३ दिन अघि

  • ८

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ५ दिन अघि

  • ९

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ६ दिन अघि

  • १०

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution