• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

३ घण्टा अघि
२

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

३ घण्टा अघि
३

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

४ घण्टा अघि
४

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

३ दिन अघि
५

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

३ दिन अघि
६

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

६ दिन अघि
७

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

६ दिन अघि
८

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

६ दिन अघि
९

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

६ दिन अघि
१०

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

६ दिन अघि
११

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि
१२

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ फागुन १, आईतबार (३ साल अघि)

सुदिप रावल स्मृति कोषले कक्षा १२को बोर्ड परिक्षामा म्याग्दी जिल्लामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्यो

तस्विर : कृष्ण जिसी

  • ८९२ पटक पढिएको
  • म्याग्दी, फागुन-१,  सुदिप रावल स्मृति कोषले बेनीमा १३ औं स्मृति दिवस मनाएको छ । कोषले राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा संचालन गरेको कक्षा १२को बोर्ड परीक्षामा म्याग्दी जिल्लामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाइ सम्मान, युवा क्लवलाई खेलकुद सामाग्री प्रदान र आगलागी पिडितलाई आर्थिक सहयोग गरेर स्मृति दिवस मनाएको हो ।

    कक्षा १२को बोर्ड परिक्षामा म्याग्दी जिल्लामा सबैभन्दा धेरै जिपिए (३.६२) ल्याउने  माउन्ट एभरेष्ट आवासीय माविका शसांक श्रेष्ठ, दोश्रो धेरै जीपीए (३.५७) प्राप्त गर्ने न्यु वेष्ट पोइन्ट आवासीय माविका निरन्जन जिसी र तेश्रो धेरै जीपीए (३.५४) प्राप्त गर्ने न्यु वेष्ट पोइन्ट आवासीय मावि कै सुष्मा बिकलाई नगद र सम्मान पत्र प्रदान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व सामाजिक बिकास मंत्री  नरदेबी पुनले नगद तथा सम्मान पत्र प्रदान गर्नु भएको हो । पहिलो दोश्रो र तेश्रो धेरै जीपीए प्राप्तगर्ने उनीहरुलाई नगद ६ हजार, ३ हजार ५ सय र २ हजार ५ सय प्रदान गरिएको छ । त्यसैगरी बेनी नगरपालिका ८ वटा वडाका २२ वटा क्रियाशील युवा क्लवहरुलाई खेलकुद सामाग्री र बेनी नगरपालिका वडा नं ६ का अग्नि पिडित सुष्मा खत्रीलाई नगद ७ हजार प्रदान गरिएको छ ।

    कार्यक्रममा कोषका अध्यक्ष सन्तोष रावलले कोष मार्फत विद्यालयका विद्यार्थी, खेलकुद गतिबिधि, आर्थिक सहयोग लगायतका कार्यहरुमा सहयोग गरिएको बताउनुभयो । उहाँले अहिले कोषको रकम २  लाख ५० हजार रहेको र यसलाई ५ लाख पुर्याउने समेत बताउनुभयो । आजै स्मृति दिवसको अवसर पारेर रत्नेचौरका कृष्ण बहादुर रावलले ३० हजार सहयोग प्रदान गर्नु भएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय  समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर कटुवाल, कोषका सल्लाहकार, कृष्ण बहादुर थापाले बोल्नु भएको थियो । त्यसैगरी कोषका सदस्य हरिकृष्ण गौतमले संस्थाको गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो । विसं २०६५ साल फागुन १ गते मोटर साइकल दुर्घटनामा परेर कलिलै उमेरमा ज्यान गुमाएका सुदिप रावलको स्मृतिमा कोष स्थापना गरिएको हो ।

    कार्यक्रम कोषका अध्यक्ष एवं स्वर्गीय सुदिप रावलका दाजु सन्तोष रावलको अध्यक्षता, गण्डकी प्रदेशका पुर्व सामाजिक बिकास मंत्री नरदेवी पुनको प्रमुख आतिथ्यता कोषका उपाध्यक्ष टेक बहादुर रावलको स्वागत र सचिव बिक्रम बोगटीको संचालनमा सम्पन्न भएको हो  ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ घण्टा अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    ३ घण्टा अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

    ४ घण्टा अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम


  • ३ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • ३ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • ६ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • ६ दिन अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • समाचार
  • १

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ३ घण्टा अघि

  • २

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ३ घण्टा अघि

  • ३

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ४ घण्टा अघि

  • ४

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ३ दिन अघि

  • ५

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    ३ दिन अघि

  • ६

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ६ दिन अघि

  • ७

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ६ दिन अघि

  • ९

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ६ दिन अघि

  • १०

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution