• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार (४ साल अघि)

म्याग्दी प्याबसनको आयोजनामा विद्यालय नेतृत्वका लागी पेशागत तालिम प्रदान

तस्विर : कृष्ण जिसी

  • १४२३ पटक पढिएको
  • म्याग्दी, फागुन-१२, म्याग्दीका निजि विद्यालय नेतृत्वका लागी  एकदिने पेशागत बिकास तालिम सम्पन्न भएको छ ।  निजि तथा आवासीय  विद्यालय अर्गनाइजेसन (प्याब्सन ) म्याग्दीको आयोजना र एलाइड प्रकाशनको सहयोगमा बेनी नगरपालिका -४ सिंगा तातोपानी स्थित श्रेष्ठ होटल हट स्प्रिंगमा शुक्रबार तालिम सम्पन्न भएको हो  ।

    तालिममा म्याग्दी प्याब्सनमा आबद्द विद्यालयहरुबाट  विद्यालय संचालक, प्रिन्सिपल, भाइस प्रिन्सिपल र तह संयोजकहरु गरी ५६ जना सहभागी भएका थिए  । तालिममा कक्षा  ब्यबस्थापन, शैक्षिक सामाग्री निर्माण तथा प्रयोगको पुनर्ताजगी लगायतका विषयमा सहजीकरण गरिएको थियो  । तालिमको सहजीकरण पिस एजुकेशन प्रा. लीका इश्वर कुमार श्रेष्ठले गर्नुभएको थियो  ।

    कार्यक्रमको प्याब्सन अध्यक्ष, हिरापुन, प्रशिक्षक इश्वोर श्रेष्ठ, निबर्तमान अध्यक्ष कृष्ण सुबेदी, उपाध्यक्ष सुबाश कुमार श्रेठ, एलाइड प्रकाशन प्रालीका भुवन अधिकारीले संयुक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।  उद्घाटन सत्र प्याब्सन म्याग्दीका अध्यक्ष एबम केबी एकेडेमी तथा बोर्डिंग स्कुल दरबांगका संचालक हिरा पुनको अध्यक्षता र माउन्ट एभरेष्ट आवासिय माविका प्रिन्सिपल राजु केसीले संचालन गर्नु भएको थियो ।

    त्यसैगरी कार्यक्रममा वेष्ट पोइन्ट कलेज/न्यु वेष्ट पोइन्ट आवासीय माविका प्रिन्सिपल डीबी दाहालले “प्याब्सन कस्तो हुनुपर्छ?” भने बिषयमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । भने तालिम समापनको अवसरमा सहभागीको तर्फबाट बुद्ध एकेडेमीका भाइस प्रिन्सिपल राजु किसान, लोक दिप इंगलिस बोर्डिंग स्कुलका प्रिन्सिपल मोहन अधिकारी र  वेष्ट पोइन्टका भाइस प्रिन्सिपल कृष्ण जिसीले तालिमको बारेमा मन्तब्य ब्यक्त गर्नु भएको ।  थियो उहाँहरुले तालिम अत्यन्तै प्रभावकारी भएको र नेतृत्वहरु चार्जर भएकोले तालिमका कुरा विद्यालयका शिक्षकहरुलाई सवलिकरण गरिने बताउनु भयो ।

    सहभागीलाई प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा, प्रशिक्षक इश्वर श्रेष्ठ, अध्यक्ष हिरा पुन, उपाध्यक्ष सुबास कुमार श्रेष्ठले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।  समापन कार्यक्रम प्याब्सन म्याग्दीका अध्यक्ष हिरापुनको अध्यक्षता, शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यता र माउन्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    ३ हफ्ता अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

  • ३ हफ्ता अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

  • ३ हफ्ता अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • १ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution