• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ पौष ९, शुक्रबार (४ साल अघि)

एमाले पर्वतको अधिबेशन गर्न बिभिन्न उपसमिति गठन, जिल्ला समितिमा ३९ जना नयाँ सदस्य मनोनित

सांकेतिक तस्विर

  • ७१२ पटक पढिएको
  • पर्वत, पुष-७,  नेकपा एमालेले आगामी पौष २३ गते गर्ने जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । एमालेले जिल्ला कमिटिको १२ औं वैठकबाट आगामी पौष २३ गतेको जिल्ला अधिवेशनलाई सफल बनाउन विभिन्न कार्य तालिकाहरु समेत सार्वजनिक गरेको छ ।

    एमाले जिल्ला अध्यक्ष पदम गिरी केन्द्रिय सदस्यमा मनोनित भएपछि गिरीले उपाध्यक्ष भक्त कुँवरलाई कार्यबहाकको जिम्मेवारी प्रदान गरेका छन् । केन्द्रिय कमिटिले जिल्ला अध्यक्षहरुले अध्यक्षता गरी जिल्ला अधिवेशन सम्पन्न गर्नसक्ने निर्णय गरेता पनि अध्यक्ष गिरीले उपाध्यक्ष कुँवरलाई कार्यबहाकको जिम्मेवारी प्रदान गरेका हुन् । कार्यबहाक अध्यक्षको अध्यक्षतामा वसेको वैठकले आगामी पौष १७ गते जिल्ला भरका सवै वडाहरुमा जिल्ला अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

    प्रतिनिधि चयनका लागि खुल्ला प्रतिनिधिका लागि ५० जना बराबर १ जना तथा महिला र दलित प्रतिनिधिका लागि सदस्य संख्या ४० कायम भएको कार्यबहाक अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।

    यसैगरी प्रतिनिधि यचनका लागि सवै पालिका कमिटिले आफ्नो कमिटिबाट २ जना प्रतिनिधि चयन गर्न पाउनेछन भने जनवर्गिय संगठनहरुबाट १र१ जनाका दरले प्रतिनिधि वैठकबाट चयन गर्न पाउनेछन् ।

    अल्पसंख्यक र अपांगता भएकाहरुका लागि जिल्ला लाई एक क्षेत्र मानेर १र१ जनाको प्रतिनिधित्व गराउने निर्णय वैठकले गरेकोछ ।

    वैठकले जिल्ला कमिटिमा ३९ जना सदस्यहरुलाई मनोनित समेत गरेको छ । मनोनित हुनेहरुमा गणेश गिरी, तुलसी रेग्मी, तेजप्रसाद चापागाई, शिवप्रसाद पौडेल, अनिता रेग्मी, हर्कमान गुरुङ, सुवाचन्द्र पौडेल, ओमबहादुर कुँवर, हरीओम शर्मा लामिछाने, केदारनाथ शर्मा, धनकुमारी शर्मा, थमनारायण पौडेल, चिरन्जीवि अधिकारी, महेन्द्र जोशी, रुद्र गिरी रहेका छन् ।

    यसैगरी अन्य मनोनतिहरुमा चन्द्रबहादुर क्षेत्री, सुजन विक, राजेन्द्र पौडेल, टेकबहादुर जिसी, शान्ति कुमारी शर्मा, सरस्वती भण्डारी, रमेश गौतम, लालबहादुर हरीजन, जंगबहादुर पुन, ओमबहादुर भण्डारी गोपाल, रामबहादुर गुरुङ, निर्मल नपाली, विकास तिमिल्सीना, चण्डी भुर्तेल, नारायण शर्मा, चन्द्रबहादुर राना, सिता परियार,शालिग्राम शर्मा, शर्मिला नेपाली, हरी रसाईली, कमल लामिछाने, पुन्यप्रसाद तिवारी, वैकुष्ठ भुषाल र दाताराम चापागाई रहेका छन् ।

    वैठकले अधिवशेनका लागि भक्त कुँवरको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, पदमपाणी शर्माको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन उप समिति, गोविन्द पहाडीको संयोजकत्मा मञ्च तथा स्टेशनरी ब्यवस्थापन उप समिति गठन गरेको छ ।

    यसैगरी विष्णु प्रसाद नेवारको संयोजकत्वमा आर्थिक उप समिति, शिवलाल सार्कीको संयोजकत्वमा खाद्य तथा आवास उप समिति, शिव पौडेलको संयोजकत्वमा स्वयमसेवक ब्यवस्थापन उप समिति, जीवन उचै ठकुरीको संयोजकत्मा प्रचार प्रसार उप समिति, इश्वरी प्रसालको संयोजकत्वमा अतिथि सत्कार तथा ब्यवस्थापन उप समिति तथा खुमप्रसाद सुवेदीको संयोजकत्मा जनपरिचालन उप समिति,बसन्ती गुरुङको संयोजकत्वमा स्वास्थ्य ब्यवस्थापन उप समितिको को गठन गरेको छ ।न्युजडबलीबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution