• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

१ दिन अघि
२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

१ दिन अघि
३

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

५ दिन अघि
४

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

५ दिन अघि
५

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

६ दिन अघि
६

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

६ दिन अघि
७

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

१ हफ्ता अघि
८

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
९

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
१०

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
११

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

१ हफ्ता अघि
१२

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २६, आईतबार (३ साल अघि)

न्यु वेष्ट प्वाईन्टले जित्यो १९ औँ जेसीज कप

तस्विर : कृष्ण जिसी

  • ११०४ पटक पढिएको
  • बेनी, मङ्सिर-२६, बेनीमा संचालित १९औ जेसिज कप फुटबल प्रतियोगिता वेष्ट पोइन्टले जितेको छ । गत बर्षको उपबेजेता वुद्ध एकेडेमीलाई ४-० को अन्तरले हराउदै वेष्ट पोइन्टले उपाधी जितेको हो । वेष्ट पोइन्टले  यो भन्दा अघि लगातार ३ पटक उपाधि जित्दै शिल पच समेत गरेको छ भने यो लगातार चौथो पटकको जित रहेको छ ।

    म्याग्दीमा जेसिस कपलाइ विद्यालयस्तरको चर्चित फुटबल  प्रतियोगितामा  मानिएको छ ।  जिल्ला भरका कुल २१ टिम सहभागी प्रतियोगितामा फरक फरक दुइ पोलबाट फाईनलमा पुगेका गत वर्षका बिजेता र उपविजेता फाइनलमा  पुगेका थिए । खेल निकै प्रतिश्पर्धामक हुने आंकलन गरिएपनि वेष्ट पोइन्टले  बुद्धएकेडेमीलाई दवावमा राखेको थियो उता बुद्धले थुप्रै गोल गर्ने अवसर गुमाएको थियो  ।

    प्रतियोगितामा बिजेता बन्दै न्यु वेष्ट प्वाईन्टले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ रुपैया प्राप्त गरेको  छ । त्यस्तै उपबिजेता बनेको बुद्ध एकेडेमी बगरफाँटले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्राप्त गरेको छ । विजेता र उपविजेता विद्यालयलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ लगातयले प्रमाणपत्र  मेडल र ट्रफी वितरण गर्नुभएको थियो ।

    प्रतियोगितामा  केवी एकेडेमी दरवाङले  अनुशासित टिम बन्दै नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रप्राप्त गरेको छ ।  विजेता न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ उतकृष्ट खेलाडी, न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ र लकुस पुन सर्वाधिक गोलकता बनेका छन् । दुवैले  समान ५/५ गोल गरेका थिए ।

    त्यसैगरी  म्याग्दी एकेडेमी सिगांका सज्जन किसान उतृकष्ट गोलरक्षक, बुद्ध एकेडेमीका रविन तामाङ उतकृष्ट डिफेन्डर, बुद्ध एकेडेमीका निराजन पुन उतकृष्ट स्टाइकर, केवी एकेडेमी दरवाङका खगेन पुन उतकृष्ट मिडपिल्डर, वेष्ट प्वाईन्टका सुमन थापा राईजिङ प्लेयर घोषित भएका छन्  न्यु वेष्ट प्वाईन्टका दिपेन राई उत्कृष्ट कोच घोषित भएका  छन्  । विभिन्न विधा बाट उतकृष्ट छनोट भएका खेलाडीलाई नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ भने टाइटल स्पोन्सर नमस्ते ट्रेड होटल याक रहेका छन्  ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ दिन अघि

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

    १ दिन अघि

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

    ५ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न


  • ५ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

  • ६ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

  • ६ दिन अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

  • समाचार
  • १

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    १ दिन अघि

  • २

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    १ दिन अघि

  • ३

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ५ दिन अघि

  • ४

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ५ दिन अघि

  • ५

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ६ दिन अघि

  • ६

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ६ दिन अघि

  • ७

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    १ हफ्ता अघि

  • ८

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • ९

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ हफ्ता अघि

  • १०

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution