• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २३, बिहिबार (४ साल अघि)

जनकल्याण मावि पुलाचौरमा विविध कार्यक्रमः विभिन्न विधामा सम्मान तथा स्मृति ग्रन्थ लोकार्पण (तस्विरसहित)

तस्विर : प्रताप बानिया

  • ७०३ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२३, म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा बुधबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला तथा स्मृति ग्रन्थ लोकार्पण एवं पुरस्कार वितरणका साथै सम्मान कार्यक्रम गरिएको हो ।

    विद्यालयमा स्थापना गरिएको धनेश्वरी–तारानाथ स्मृति कोषद्वारा विभिन्न विधातर्फ सम्मान गरिएको कोषले जनाएको छ । सोही अवसरमा धनेश्वरी–तारानाथ स्मृति कोष, म्याग्दीमार्फत प्रकाशित ‘पण्डित तारानाथ रेग्मी स्मृति ग्रन्थ’ लोकार्पण गरिएको छ । स्मृति कोषले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७७ मा सर्वोत्कृष्ट अङ्क ल्याउने जनकल्याण माविका विद्यार्थी प्रकृति बानियाँलाई नगद २० हजार र उत्कृष्ट विद्यार्थीहरु समिता सुवेदी, रितु किसान र प्रदीप श्रेष्ठलाई १५ हजार रुपैयाँका दरले सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।

    यसैगरी सांस्कृतिकतर्फ उत्कृष्ट हुने समूहका अन्जना छिनाल, अंकिता थापा, रेजिना रामदाम, सुवास विक र प्रबिना पाईजालाई क्रमशः नगद दुईहजार रुपैयाँ र जडभरत शालग्राम संस्कृत विद्यालय गलेश्वरधाम, म्याग्दीको कक्षा ९ मा अध्ययनरत विद्यालय प्रथम शंकर पौडेललाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै शिक्षा र साहित्यतर्फ म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्मा र सचिव रामप्रसाद सुवेदी तथा पत्रकारितातर्फ क्रियाशील पत्रकार एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव सन्तोष गौतमलाई क्रमशः नगद १० हजार रुपैयाँ, सम्मानपत्र र ढाकाको टोपीले सम्मान गरिएको छ ।

    कार्यक्रमको अवसरमा पूर्व सांसद तथा साहित्यकार एवं मदन पुरस्कार–२०७६ को विजेता महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई अभिनन्दनपत्र, दोसल्ला र ढाका टोपीले सम्मान गरिएको थियो । स्मृति ग्रन्थको लोकार्पण गर्दै साहित्यकार बानियाँले पुलस्त्य ऋषिको तपोभूमि पुला क्षेत्रमा विशिष्ट व्यक्तिहरुको जन्म भएको बताउनुभयो । उहाँले शैक्षिक संस्थामा ठूलो राशीको अक्षयकोष स्थापना गर्नु र स्मृति ग्रन्थ प्रकाशन गर्नु अत्यन्तै सराह्रनीय काम भएको बताउँदै पण्डित तारानाथ रेग्मीले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
    बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अगाडि बढ्नुपर्ने बताउँदै शिक्षाको उजागर गर्नका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अभिभावक भेलामा विद्यालयका लेखापाल चिरञ्जीवी सुवेदीले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रथ्म त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीले पुरस्कृत गरिएको थियो ।

    उक्त कार्यक्रममा धनेश्वरी–तारानाथ स्मृति कोषले एकलाख ५५ हजार रुपैयाँ जनकल्याण मावि अक्षयकोषलाई दिएको छ । कार्यक्रममा कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष भीम रेग्मी, म्याग्दीका साहित्यकारहरु ध्रुवलाल शर्मा, अजयमिलन श्रेष्ठ, रामप्रसाद सुवेदी, सर्वोत्कृष्ट विद्यार्थी प्रकृति बानियाँ र शंकर पौडेलले मन्तव्य राखेका थिए ।
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागत, धनेश्वरी–तारानाथ स्मृति कोषका सदस्य रेखाकौशल रेग्मी, शिक्षकद्वय रेशम बानियाँ र शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution