• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ पौष ७, बुधबार (४ साल अघि)

तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ

फाईल तस्विर

  • ७१६ पटक पढिएको
  • म्याग्दी, पुष-७,  नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।
    एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पनि कुण्डलाई असर गर्ने हुँदा संरक्षणको पहल थाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले तातोपानी कुण्डको संरक्षण गर्नका लागि म्याग्दीखोलाको किनारमा ग्याबिन, जालीभन्दा पनि ठूल्ठूला ढुङ्गाको बलियो पर्खाल लगाउनुपर्नेमा जोड दिनुभयो ।

    गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव गुरुङले भन्नुभयो, ‘तातोपानी कुण्डको संरक्षण गर्नका लागि अलि धेरै पैसा चाहिन्छ । पैसा कि प्रदेश सरकारसँग माग्नुप¥यो, कि केन्द्र सरकारसँग माग्नुप¥यो । यो २०÷३० लाखले केही पनि हुँदैन । दुईचार करोडदेखि पाँच–दश करोडसम्मको बजेट चाहिन्छ । कुण्डलाई नदी कटानबाट जोगाउन ठूल्ठूलो ढुङ्गा (बोल्डर) लगाउनुपर्छ । ग्याबिन जालीचाहीँ हुँदैन । ग्याबिन त भुइँमाथि नै बस्छ त्यो तल भुइँ कोतरेपछि ग्याबिन आफै ढलिहाल्छ । त्यसकारण ठूल्ठूला बोल्डरहरु ढुङ्गाको पर्खाल लगाउनुपर्छ । समुन्द्रको किनारमा जसरी ठूल्ठूलो बोल्डर राखेको हुन्छ त्यसैगरी खोलाको किनारमा पनि राख्नुपर्छ ।’

    म्याग्दीको तातोपानी कुण्डलाई प्राकृतिक उपचारको चिकित्सालयका रुपमा विकास गर्नुपर्ने भन्दै एमाले उपमहासचिव गुरुङले यसका लागि आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कुण्डमा आवश्यक पर्ने संरचना बनाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । तातोपानी कुण्डको महत्व बृहत्तर रहेको उहाँको भनाइ छ ।

    तातोपानी कुण्डमा नुहाएपछि अनुभव सुनाउँदै एमाले उपमहासचिव गुरुङले भन्नुभयो– ‘कुण्डमा डुबेर ज्यान हलुङ्गो भयो । यसले पक्कै पनि स्वास्थ्यका लागि धेरै महत्वपूर्ण छ जस्तो लाग्यो ।’ ‘तातोपानी कुण्डमा मान्छेले नुहाएर स्नान गरेर फिजियोथेरापीसँग जोड्ने कुरा छ । वा प्राकृतिक चिकित्सालयसँग जोड्ने कुरा एकदमै महत्वपूर्ण छ’ उहाँले भन्नुभयो । ‘कुण्डलाई म्याग्दी जिल्लाको चिकित्सालयका रुपमा विकास गर्नुपर्छ । यसले धेरै बिरामीलाई उपचार गरेर निको बनाएको कुराले हामी धेरै उत्साहित भएका छौं । यसको यथोचित प्रचार गर्नुप¥यो । तातोपानी कुण्डको संरक्षण जरुरी छ । खोलाले कुनै पनि दिन यसको अस्तित्व समाप्त गर्न सक्छ । त्यसैले यसमा राज्यको ध्यान जानुप¥यो । यसका लािग केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्छ ।
    तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालयको रुपमा विकास गर्नका लागि यसअघि पर्यटन मन्त्रालयबाट ५० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको छ । यसैगरी गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँको आर्थिक सहयोगमा थेरापी र प्राकृतिक चिकित्सालय सञ्चालन गर्न आवश्यक उपचार सामग्री जडान गरिएको छ ।

    जमिन मुनिबाट झण्डै ५० डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा तातोपानी निस्कने गर्दछ । तातोपानीको कुण्डमा स्नान गरेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, घाउखटिरा, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएको साथै चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास छ । कुण्डमा नुहाउन स्वदेश र विदेशबाट बिरामीहरु आउने गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution