• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

१ दिन अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ दिन अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

४ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

५ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

६ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

६ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (३ साल अघि)

मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन

तस्विर: प्रताप बानिया

  • ६७९ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-७,  मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशन सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित १९औं साधारणसभा तथा ११औं अधिवेशन आयोजना गरिएको हो ।

    साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले वर्तमान अवस्थामा शाखा सञ्चालन तथा कार्यक्रमहरु गर्न समस्या रहेको धारणा राख्नुभयो । उहाँले म्याग्दी शाखामार्फत पवित्र कालीगण्डकी नदी संरक्षण गर्नका लागि अभियान सञ्चालन गर्न सकिने बताउँदै वातावरण संरक्षण गरी मानव सभ्यता कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    सोही कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय सभापति उत्तम पुडासैनीले शान्ति समाज तथा मानव अधिकारका शाखामार्फत समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै वातावरण संरक्षणका साथै हिमालय बचाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयस्तरमा लागूऔषध दुव्र्यसनी तथा ड्रग्सको प्रयोगलगायत कुलतबाट टाढै रहनका लागि विद्यार्थीहरुलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ ।

    केन्द्रमा प्रतिनिधि गएर मात्रै जिल्लामा तात्विक परिवर्तन नआउने भन्दै पूर्व केन्द्रीय सभापति पुडासैनीले जिल्ला शाखामार्फत समुदायस्तरमा पुगेर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यो धर्ती सबै जीवित प्राणीहरुको साझा स्थल भएकाले मानवता बचाउने अभियानमा लाग्नुपर्ने बताउँदै बजार क्षेत्रमा छाडा छोडिने पशु, चौपायाको उचित व्यवस्थापनतर्फ लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
    कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले वातावरणको संरक्षण गर्न, कालीगण्डकी नदीलाई स्वच्छ बनाउन र पशु, चौपायाको व्यवस्थापन गर्नका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज काठमाडौं जिल्ला शाखाका सभापति भगवान् पुडासैनी, म्याग्दी शाखाका निवर्तमान सभापति ठाकुरप्रसाद शर्मा र पूर्व सभापति लक्ष्मण शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    साधारणसभा तथा अधिवेशनमा मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनको उद्घाटनसत्र शाखाका सभापति नवराज पौडेलको अध्यक्षता, उपसभापति सन्तोष गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    यसैबीच मानवअधिकार तथा शान्ति समाज म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनले सन्तोष गौतमको सभापतित्वमा म्याग्दी शाखाको नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य र सहसचिवमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना चयन हुनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ६ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ६ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    १ दिन अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ दिन अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ४ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ५ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ६ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ६ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution