• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ पौष २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

४ दिन अघि
२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
३

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

१ हफ्ता अघि
४

पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

१ हफ्ता अघि
५

म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

१ हफ्ता अघि
६

गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

१ हफ्ता अघि
७

रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

२ हफ्ता अघि
८

नेकपाको गाउँकेन्द्रित अभियान

२ हफ्ता अघि
९

संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
१०

पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

२ हफ्ता अघि
११

भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

३ हफ्ता अघि
१२

चिमखोलाको सोवाङ धुरीमा बन्यो बास : ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (४ साल अघि)

फर्जी मत भेटिएपछी नेपाली कांग्रेस पर्वतको क्षेत्र “क” को मतगणना स्थगित

तस्विर : सामाजिक संजाल

  • ९५७ पटक पढिएको
  • पर्वत, मंसिर-४,  नेपाली कांग्रेस पर्वतको मतगणना स्थगित भएको छ  प्रदेश निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत क्षेत्र नं. १ मा मतगणनामा फर्जी  मत भेटिएपछी मतगणना स्थगित  भएको हो  ।

    हिजो राति  सम्पन्न मतदानपछि मुचुल्का गरेर शिल लगाईएका बाकसमा खसेको मतभन्दा बढि भेटिएपछि मतगणना स्थगित भएको हो । कुल ६४२ मतदाता मध्ये ६२० मत खसेकोमा मतगणनाका लागि आज बिहान १० बजे सिल खोलेर मतपत्र गन्ने क्रममा ६ सय २४ मत पुगेपछि विवाद भएको हो ।

    मतदान अधिकृतको सहिछाप बिनाका मत भेटिएपछि विवाद बढेको हो । क्षेत्र नं. १ को नेतृत्वका लागि कृष्ण केसी र राजकुमार क्षेत्रीको छुट्टाछुट्टै समुह प्रतिस्पर्धामा रहेको छ । फर्जि मत देखिएपछि सभापतिका उम्मेदवार कृष्ण केसीले भने धादली भएको भन्दै पुनः निर्वाचनको माग गर्नुभएको छ । निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले छापाखानावाट मतपत्र ब्याण्डिङ गर्ने क्रममा कमजोरी भएको बताउनुभयो ।

    निर्वाचन समितिले ६ सय ५० मत छाप्न दिएको थियो । ती मध्ये ४ वटा अर्धकट्टीमा नम्वर नहानिएकाले समस्या भएको बताउनुभयो । अहिले निर्वाचन समितिले उक्त विषयका बारेमा दुवै उम्मेदवारलाई जानकारी गराउने र सहमतिकको प्रयास गरिरहेको र  पुनः मतदानको सम्भावना नरहेको निर्वाचन अधिकृत शर्माले  बताउनुभयो । उता क्षेत्र नं. २ मा भने अहिले मतदान जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

    १ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    १ हफ्ता अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • १ हफ्ता अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • २ हफ्ता अघि

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

  • २ हफ्ता अघि

    नेकपाको गाउँकेन्द्रित अभियान

  • ३ हफ्ता अघि

    भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

  • समाचार
  • १

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • २

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक
    १ हफ्ता अघि

  • ३

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
    १ हफ्ता अघि

  • ४

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद
    १ हफ्ता अघि

  • ६

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ७

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन
    २ हफ्ता अघि

  • ८

    नेकपाको गाउँकेन्द्रित अभियान
    २ हफ्ता अघि

  • ९

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न
    २ हफ्ता अघि

  • १०

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution