• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर ३, शुक्रबार (४ साल अघि)

११ बुंदे बेनी घोषणापत्र जारि गर्दै सकियो प्रथम किशोरी सम्मेलन

तस्विर : कृष्ण जिसी

  • ८१९ पटक पढिएको
  • म्याग्दी, मंसिर-३,   बालबिबाह  न्युनिकरणका लागी ११ बुदे बेनी घोषणापत्र जारि गर्दै  बेनीमा प्रथम  जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । ३२ औंअन्तराष्ट्रिय बालाधिकार दिवस NOV 20 को अवसरमा संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धवलागिरी गाउँपालिकासंग समन्वय र गल्स फस्ट फण्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो ।

    समुदायमा रहेका गलत अभ्यासहरुलाई न्युनिकरण गराउने भूमिकामा किशोरीलाई सक्रिय गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्लाका  २५ विद्यालयबाट एक सय भन्दा बढी विद्यार्थीहरुको उपस्थित भएको थियो । किशोरी सम्मेलन कार्यक्रममा संगम म्याग्दीका कार्यकारी निर्देशक भरतप्रसाद केसीले ११ बुदे घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो  । घोषणा पत्रमा उल्लेख गरिएको बुदाहरुलाई कार्यान्वयन गराउनका लागि सम्मेलनमा उपस्थित जनप्रतिनिधि, शिक्षक कर्मचारी र विद्यार्थी लगायतले हस्ताक्षर गरेर प्रतिवद्धता जनाएका थिए ।

    घोषणपत्रमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, महिनावारी हुदाँ अध्यारो कोठा राख्ने प्रचलनलाई हटाउने, समाजमा रहेका अन्धविश्वास र रुढिबादी प्रचललन न्युनिकरण सक्रिय रहने, किशोरीलाई सुलभ शिक्षा दिन सराकोरवालाहरुलाई ध्यानाकर्षण गराउने, मुदायमा बालविवाह न्युनिकरण गर्न टोलटोलमा अभिभावकलाई सचेत गराउने काम सक्रिय हुने लगायतका  प्रतिवद्धता उल्लेख गरिएको छ।

    समाजमा २० बर्ष मुनीको किशोरी विवाह रोक्ने, यौनशोषण, हिंसा वलात्कार जस्ता अन्य घटनाहरुको अन्त्य गराउने पक्षमा किशोरीहरु र सरोकारवालाहरु एक हुने प्रतिवद्धता जनाएका छन् । सामाजिक समस्याको   रुपमा रहेको बालविवाह न्यूनिकरण, किशोरीहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकाससम्वन्धी प्रशिक्षण गरिएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा गैह्र सरकारी महासंघ म्याग्दीका निबर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले यस्तो महत्वपूर्ण कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधि, बिधायक, प्रशाशक उपस्थिति मात्रै  जनाएर जाँदा कार्यक्रमलाइ बेवास्ता गरेको जस्तो आफुलाई लागेको बताउनुभयो । साथै उहाँले  यस्ता कार्यक्रम सदरमुकाम र बेनी नगर भन्दा बाहिर गर्नुपर्ने भन्ने  जन प्रतिनिधिले दिएको मन्तव्य प्रति कटाक्ष गर्दै “नगरपालिका भित्रै घटेका घटनाले के देखाउछ? यो कार्यक्रम बेनी नगर भित्रै आवश्तक  छ ” भन्दै प्रतिपश्न गर्नुभयो ।

    त्यसैगरी जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर बिरेंद्रराज गुरुंगले किशोरीका समस्या समाधान गर्न किशोर तथा पुरुषलाई घृणा गर्न नहुने समेत बताउनुभयो उहाँले जिल्लामा घटेका घटनाको तथ्यांक समेत प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रम  किशोरी संजाल धवलागीरी गाउँपालिका अध्यक्ष करुणा परियारको अध्यक्षता, संगम म्याग्दीका शिक्षा अधिकृत चन्द्रप्रकाश बुढामगर संचालमा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution