• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक १६, मंगलबार (४ साल अघि)

बेनीमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

तस्विर : कृष्ण जिसी

  • १०८९ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१६, आयुर्वेद बिकासको आधार जनशक्ति बिकास र पूर्वाधार भन्ने नाराका साथ बेनीमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । कार्तिक १६ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा एक कार्यक्रमको आयोजना गरी धन्वन्तरी जयन्ति मनाइएको हो । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा आज धन्वन्तरी दिवस मनाउने गरिन्छ  धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरिन्छ  ।

    कार्यक्रममा डिभिजन बन कार्यालय म्यग्देका सहायक बन अधिकृत एवं जडिबुटीका अनुसन्धानकर्ता चन्द्रमणि सापकोटाले मानिसको जीवन प्राकृतिक हो त्यसैले यसलाई प्राकृतिक रुपमै छोड्नु पर्ने बताउदै एलोप्याथिक र आयुर्बेदिक उपचार पद्दतिलाई समायोजन गरेर लैजानु पर्ने बताउनु भयो ।  कार्यक्रममा नविन आनन्द योग केन्द्रका प्रमुख नविन जुग्जालिले आरोग्याताको लागी योग, ध्यान र प्रणायामको महत्वको बारेमा बोल्नुभएको थियो ।  साथै उहाँले हरेक व्यक्तिले सजिलै गर्नसक्ने आधारभूत ६ वटा योगको अभ्यास समेत गराउनुभयो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर संदेश अधिकारीले आयुर्बेद चिकित्सा पद्दति यसको महत्व र भगवान धन्वन्तरीको उत्पत्ति लगायतको बारेमा बोल्नु भएको थियो ।

    त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी चिरिन्जीवी रानाले स्वस्थ जिवन यापनका लागी शारीरिक मानसिक र सामाजिक स्वास्थ्यमा ख्यालगर्दै दैनिक जीवन र क्रियाकलापलाई चुस्तदुरुस्त राख्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि बेनि नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आरोग्यता र योग जस्ता अति महत्वपुर्ण विषयमा हामीले अझै वेवास्ता गर्ने गरेका कारण स्वस्थ जीवनयापन गर्न नसकेको यथार्थ औल्याउदै यसको व्यापक प्रचार प्रसार र चासो बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, नविन योग केन्द्रका सुरेन्द्र शर्मा, पत्रकार महासंघ म्याग्दीका सदस्य कृष्ण जिसी, लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।  कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालक समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षता कार्यालयका बैद्य निरीक्षक प्रेम प्रसाद गौतमको स्वागत र निमित्त कार्यालय प्रमुख कविराज दामोदर शर्माको संचालनमा सम्पन्न भएको थियो  ।

    देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । नेपालमा  धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विसं २०५६ देखि मनाउन थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

    २ महिना अघि

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    १0 महिना अघि

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै


  • १ साल अघि

    आमासमूह संग उपमेयर कार्यक्रम : महिला शसक्तिकरणको प्रभावकारी माध्यम

  • १ साल अघि

    आमासंग उपमेयर कार्यक्रम अन्तर्गत पात्लेखेतमा पन्चेबाजा बजाउने तालिम तथा कम्बाइन्ड मिल (प्याकेजिंग) मेशिन खरिद तथा वितरण

  • १ साल अघि

    अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका

  • १ साल अघि

    जलजला वडा नं २ मा संचालित पाँच दिने धुप बनाउने तालिम समापन

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution