• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २, बिहिबार (४ साल अघि)

कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

फाइल तस्विर

  • ६६४ पटक पढिएको
  • म्याग्दी, मंसिर-२,  नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेललाइ  र सदस्य कृष्ण जिसी सञ्चालक रहेको जलजला अनलाइनको नाम कि टान गरी आक्षेपयुक्त र आपत्तिजनक शब्दावली प्रयोग गरेर ‘नेपाल कम्युनिष्ट पार्टी, म्याग्दी’ का जिल्ला सेक्रेटरी ‘दिपा’ को नामबाट बिहिबार बिहान बिज्ञप्ति सार्वजनिक भएको थियो ।

    “शान्तिपुर्ण खुल्ला राजनीतिमा आएको दलका जिम्मेवार नेताले सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका बिषयमा चित्त नबुझेमा सम्बन्धित सञ्चार माध्यमबाटनै खण्डन गर्ने र कानुनी उपचार खोज्नुको बिकल्पमा जिल्लाका सबै पत्रकारहरुलाई आक्षेप लगाएर बिज्ञप्ति मार्फत अप्रत्यक्ष रुपमा घुमाउरो भाषाले धम्काउन खोज्नुले प्रेस र अभिब्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारमाथि प्रहार भएको महशुस गरेका छौ,’’ शाखा सचिब सन्तोष गौतमद्धारा बिहिबार जारी भएको बिज्ञप्तिमा भनिएको छ “स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टि र सुरक्षाको प्रत्याभुति दिलाउन सम्बद्ध पक्षसँग माग गर्दछौ ।”

    नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र पत्रकारहरुमाथी लगाइएको आपेक्षको खण्डन गर्दै भ्रममा नपर्न अनुरोध गरेको छ । बेनी नगरपालिकाको नाममा वडा नम्बर ७ मा रहेको १४१९ कित्ता नम्बरको ४ आना जग्गामा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय ब्यवस्थापन गर्न २०७६ मंसिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार दश बर्षका लागि बार्षिक रु. दश हजार भाडा तिर्नेगरी मिति २०७६ पुष ३ गते नगरपालिकाको तर्फबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र पत्रकार महासंघ म्याग्दीको तर्फबाट पुर्ब अध्यक्ष तारानाथ शर्मा बिच हस्ताक्षर गरि सम्झौता भएको थियो ।

    महासंघले गत असार २७ गते १४०६ नम्बरको रसिदबाट नगरपालिकालाई दुई बर्षको भाडा वापत रु. २०,००० उपलब्ध गराइसकेको शाखा कोषाध्यक्ष अमित बिश्वकर्माले बताउनु भयो । पत्रकार महासंघ म्याग्दी शाखाको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७८/७९ मा रु. दश लाख बजेट बिनियोजन गरेको छ ।

    उक्त बजेटबाट नगरपालिकाले उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापन गर्नका लागि महासंघले गठन गरेको कार्यदलले सो जग्गामा रहेको भवनमा बसेकाहरुलाई २०७८ कात्तिक २५ गतेसम्म भवन खाली गरिदिन मौखिक जानकारी गराएको थियो । राजनीतिक संरक्षणमा नगरपालिकाको भवनमा बसेकाले अटेर गरेपछि पत्राचार गर्नुपर्ने बाध्यता सिर्जना भएको महासंघले जनाएको छ ।

    “भाडामा दिने नगरपालिका र लिने पत्रकार महासंघ बीचको बिषयमा अरु पक्षहरुको सम्बन्ध नरहेको पनि स्पष्ट पार्न चाहन्छौ,” बिज्ञप्तिमा भनिएको छ “जिल्ला स्थित सबै राजनीतिक दल, बेनी नगरपालिका, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरुसँग छलफलको माध्यमबाट सहमति कायम गरेर पत्रकार महासंघको कार्यालय ब्यवस्थापन गर्ने सहज वातावरण बनाइदिनुहुन अनुरोध गर्दछौ ।”

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution