• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ पौष २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

४ दिन अघि
२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
३

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

१ हफ्ता अघि
४

पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

१ हफ्ता अघि
५

म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

१ हफ्ता अघि
६

गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

१ हफ्ता अघि
७

रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

२ हफ्ता अघि
८

नेकपाको गाउँकेन्द्रित अभियान

२ हफ्ता अघि
९

संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
१०

पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

२ हफ्ता अघि
११

भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

३ हफ्ता अघि
१२

चिमखोलाको सोवाङ धुरीमा बन्यो बास : ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २, बिहिबार (४ साल अघि)

पर्वत अस्पतालमा अक्सिजन भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया सुरु

फाइल तस्विर

  • ६४१ पटक पढिएको
  • पर्वत, मंसिर-२, पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया सुरु भएको छ । जिल्लामा  क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा  झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट र  कम्प्रेसर मेसिनका लागि लायन्स क्लबहरूले ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।

    कम्प्रेसरको जडान कार्य पूरा भएपछि सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । प्लान्ट  जडानको प्रक्रिया सुरु गर्न लागिएको तर  जडानको काम कहिले सकिन्छ भन्ने यकिन नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढुण्डिराज पौडेलले बताउनुभयो ।  यो काम पूरा गर्नका लागि पनि धेरै आवश्यक कुराहरूको व्यवस्थापन आवश्यक छ ।’

    विद्युतीय आपूर्तिको व्यवस्था मिलाउन १२ लाख भन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ । त्यो खर्च अस्पतालले नै व्यहोर्नुपर्छ । डा. पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर कम्प्रेसरले एक दिनमा कति सिलिन्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इन्जिनियरले गर्ने प्राविधिक जाँचपछि मात्रै यकिन हुने छ ।

    अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ । बिरामीलाई अक्सिजनको आवश्यकता भएको अवस्थामा सिलिन्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

    १ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    १ हफ्ता अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • १ हफ्ता अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • २ हफ्ता अघि

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

  • २ हफ्ता अघि

    नेकपाको गाउँकेन्द्रित अभियान

  • ३ हफ्ता अघि

    भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

  • समाचार
  • १

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • २

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक
    १ हफ्ता अघि

  • ३

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
    १ हफ्ता अघि

  • ४

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद
    १ हफ्ता अघि

  • ६

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ७

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन
    २ हफ्ता अघि

  • ८

    नेकपाको गाउँकेन्द्रित अभियान
    २ हफ्ता अघि

  • ९

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न
    २ हफ्ता अघि

  • १०

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution