• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

५ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

६ दिन अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)

पर्वतमा कांग्रेसको संस्थापन पक्ष दुई समूहमा बाँडियो

फाइल तस्विर

  • १००० पटक पढिएको
  • पर्वत, कार्तिक-३९, नेपाली कांग्रेसको क्षत्रीय अधिवेशनसंगै मंसीर ६ गते हुने जिल्ला अधिवेशनको लागि भने कांग्रेस भित्र नेतृत्वलाई लिएर रस्साकस्सी शुरु भएको छ । पर्वत कांग्रेस भित्र संस्थापन समूह देउवा पक्ष र रामचन्द्र पौडेल पक्ष गरी दुई समूह सक्रिय छन् । यस अघि साविकको संस्थापन कोइराला समूहको बर्चश्व रहेको पर्वतमा पछिल्लो महाधिवेशनमा पूर्व सांसद अर्जुन जोशीले खेमा परिर्वतन गरी देउवा समूहमा लागे पछि पर्वतमा देउवा समूह बलियो बनेको छ ।

    साविक कोइराला समूहका अधिकांश नेताहरु पौडेल समूहमा नलागि देउवा समूहमा लागेका छन् । तर, पछिल्लो राजनैतिक घटनाक्रम हेर्दा देउवा समूह नै दुई समूहमा बाँडिएका छन् । विगत लामो समय देखि दुई राजनैतिक समूहमा बसेर अन्तर संघर्ष गर्दै आइरहेका पूर्व सांसद जोशी र कांग्रेसका पूर्व जिल्ला सभापति नवराज गुरुङ दुवैले अहिले दुईवटा समूह निर्माण गरेका छन् ।

    आगामी जिल्ला निर्वाचनमा देउवा समूह दुई भागमा विभक्त भएर जाँदा त्यसको फाइदा भने पौडेल समूहले लिनसक्ने देखिन्छ । जिल्ला अधिवेशनका लागि गुरुङ समूहले वर्तमान कार्य समितिका कोषाध्यक्ष यामबहादुर मल्ललाई जिल्ला सभापतिको रुपमा अघि सार्ने तयारी गरेको देखिन्छ । अर्को तर्फ पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले समेत दावी प्रस्तुत गरीरहेका छन् ।

    उता, जोशी समूहले भने सभापति पदको उमेदवार टुंगो लगाएको छैन् । जोशी पक्षले भने वर्तमान सभापति खिमप्रसाद भुषाल, महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी र कांग्रेस नेता युवराज जोशी मध्ये एक जनालाई सभापतिको रुपमा अघि सार्ने सम्भावना रहेको कांग्रेस निकट श्रोत बताउँछ ।

    पौडेल समूहमा भने स्पष्ट रुपमा सभापतिको उमेदवारी सार्वजनिक भएको छैन् । पौडेल समूह भने अहिले पर्ख र हेर को रणनीतिमा अघि बढेको देखिन्छ । पौडेल समूहका नेताहरु रामचन्द जोशी, दुर्गाबहादुर खत्री, लालकाजी गुरुङ, बसन्त बहादुर सिके र ऋषीकेश तिवारीले देउवा पक्षकै एक उमेदवारलाई समर्थन गर्ने या आफ्नो समूहको छुट्टै उमेदवार तयार गर्ने भन्ने निर्णयमा नपुगेको कांग्रेस श्रोत बताउँछ ।

    देउवा समूह भित्र जोशी पक्षमा खिमप्रसाद भुषाल, गंगाधर तिवारी, युवराज जोशी, डा. चुडामणी शर्मा, शिव सुवेदी, राजेन्द्र तिवारी, विद्धान गुरुङ, शिव अधिकारी, अशोक उचै ठकुरी, मुना भुषाल लगाएतका नेताहरु देखिएका छन् ।

    अर्कोतर्फ देउवा भित्रकै गुरुङ समूह भित्र भने यामबहादुर मल्ल, राधाकुमारी क्षेत्री, विश्व प्रकाश प्रसाई, खगेन्द्र तिवारी लगाएतका नेताहरु रहेको कांग्रेस श्रोत बताउँछ । अन्तिम अवस्थासम्म पनि देउवा पक्षका सवै नेताहरु एकै ठाउँमा रहनसक्ने अवस्था भने देखिएको छैन् ।

    कांग्रेस जिल्ला अधिवेशनकालागि  हालसम्म सभापतिमा यामबहादुर मल्ल, दुर्गाबहादुर खत्री र मिलन सुवेदीले उमेदवारी घोषणा गरेका छन् । २ जना रहने उप सभापतिमा डा. चुडामणी शर्मा र शिव सुवेदी आकाक्षी रहेका छन् । त्यसैगरी  सचिव पदमा भने ओमप्रसाद शर्मा घायल, मोहन आचार्य, गोविन्द खत्री, र गृप्तनीधि शर्मा लगाएतको उमेदवारी सार्वजनिक भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ४ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ५ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    ६ दिन अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution