• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ११, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

५ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

६ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

६ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

६ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ कार्तिक २, मंगलबार (४ साल अघि)

महाधिवेसनको पूर्व सन्ध्यामा अन्तराष्ट्रिय पर्वत समाजको पत्रकार सम्मेलन

तस्विर : सामाजिक संजाल

  • ८०६ पटक पढिएको
  • पर्वत, कार्तिक-२,  अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो महाधिबेसनको तयारी सम्बन्धमा  कुश्मा बजारमा पत्रकार सम्मेलन गरी त्यस सम्बन्धमा जानकारी गराइएको छ। समाजको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही कात्तिक ४ र ५ गते गर्न लागिएको महाधिबेसनको तयारी र समाजले राखेका लक्ष्यका बारेमा जानकारी दिइएको हो। कार्यक्रम जिल्लाको मोदी गाउँपालिका–८ चित्रेमा आयोजना हुदैछ

    कार्यक्रममा बोल्दै समाजका अध्यक्ष पुरन गिरीले कोभिड संक्रमणको जोखिमका कारण दुई वर्षदेखि बन्द रहेको सामुदायिक होमस्टेको प्रबद्र्धनको लागि महाधिबेसन चित्रेमा गर्न लागिएको बताउनुभयो । पर्वत घर भई विभिन्न देशमा रहेका नेपालीहरुलाई समन्वय गर्न चार वर्ष अघि संस्था स्थापना भएको हो । अबको महाधिबेसनबाट बन्ने नयाँ समितिले पर्वतको समुन्नतिको लागि यहाँका सम्भावनामा सहकार्य गर्न गर्न आफूहरु लालयित भएको पनि गिरीले बताउनुभयो ।

    समाजका महासचिव गुणराज शर्माले आफूहरु संस्थागत रुपमा बामे सर्दै गरेको अवस्थामा रहेकाले अहिलेसम्मको अवस्थामा धेरै काम गर्न नसकेको भए पनि अब भने लगानी देखि सहकार्यमा काम गर्ने बताउनुभयो । समाजमा रहेको विशेषतः लगानीको क्षेत्रमा बढी जानकार रहेका संस्थाका संरक्षक सुवास जोशीले चार वर्ष पहिले प्रवासमा रहेका पर्वतेहरु एकजुट भएर समाजको स्थापना गरिएको बताउँदै विदेशको सिप र पुँजीलाई मातृ जिल्लामा प्रयोग गर्न सक्नु आफूहरुको उद्धेश्य रहेको स्पष्ट पर्नुभयो ।

    विभिन्न समस्यामा रहेका जिल्लाबासीहरुलाई सहयोग गर्दै आइरहेको सम्झना गर्दै उनले आफूहरु जिल्लासंग भावनात्मक रुपमा समेत नजिक रहेको बताए। सपनामा पनि गृह जिल्लाकै प्रगति र समुन्नितको कुरा देखिने गरेको बताउँदै जोशीले लगानीको बारेमा आवश्यक चासो र अध्ययन पर्वत समाजको तर्फबाट भइरहेको उल्लेख गर्नुभयो ।

    महाधिबेसनको तयारीको बारेमा जानकारी दिँदै समाजकी नेपाल प्रतिनिधि मुना भुसालले महाधिबेसनको लागि विभिन्न उपसमितिहरु निर्माण गरेर आवश्यक तयारी करिब पूरा भएको जानकारी दिनुभयो । कार्यक्रम स्थलसम्म पुग्नको लागि यातायात, खाना र बस्नको व्यवस्थापन लगायतका कामहरु पनि पूरा भएको बताउँदै उहाँले चित्रेमा गरिएको महाधिबेसनले पर्यटनको क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष झलक के.सी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, सचिव राजबाबु पि.सी, पूर्व अध्यक्ष ओमप्रसाद घायल, पत्रकार अगन्धर तिवारी, बैकुण्ठ गिरी लगायतले जिल्लामा गर्न सक्ने लगानी, भावी, कार्यदिशा लगायतका बारेमा जिज्ञासा र सुझाव समेत राखेका थिए। कार्यक्रम  समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा उपाध्यक्ष परशुराम पौडेलको स्वागत  र  महासचिव गुणराज शर्माको संचालनमा सम्पन्न भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ६ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    १ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • १ हफ्ता अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • १ हफ्ता अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • १ हफ्ता अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • २ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ५ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ६ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ६ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ६ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution