• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

११ मिनेट अघि
२

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ दिन अघि
३

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ दिन अघि
४

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

२ दिन अघि
५

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

३ दिन अघि
६

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

४ दिन अघि
७

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

६ दिन अघि
८

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

६ दिन अघि
९

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
१०

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
११

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
१२

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
देवि जिसीप्रकाशित मिति: २०७८ आश्विन २०, बुधबार (४ साल अघि)

युवासँग महालक्ष्मी लाइफ बीमा जागरण अभियान

तस्विर : देवी जिसी

  • ९०८ पटक पढिएको
  • बेनी, असोज-२०, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको हो । युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान यही असोज २ गतेदेखि काभ्रेको धुलिखेलबाट आरम्भ भएको थियो । सोही अभियानअन्तर्गत बुधबार म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन विषय अध्ययनरत १ सय ५ जना विद्यार्थीहरुलाई बीमासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

    उक्त कार्यक्रममा बीमा, वित्तीय साक्षरता, आर्थिक मितव्ययीता, युवासँग महालक्ष्मी लाइफ राष्ट्रिय जागरण अभियानको उद्देश्य र जानकारी, बचत तथा सुरक्षालगायत विषयमा सहजीकरण गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाले जनाएको छ । कार्यक्रमको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका बजार विभाग प्रमुख प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रिय अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँका युवाहरुसँग सचेतना फैलाउने उद्देश्यले कम्पनीमा आबद्ध एजेन्सी म्यानेजरहरु संलग्न बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कार्यसमिति म्याग्दी गठन गरिएको छ । देवी जिसी अध्यक्ष रहेको नवगठित समितिले जिल्लामा युवाहरुसँग वित्तीय साक्षरतासँगै बीमा जागरण गराउने उद्देश्य रहेको जनाएको छ ।

    समितिको सदस्यहरुमा विष्णु कार्की, थमसरा पुन, सोलिना किसान, राजमति पुन बुढा, मनु डगामी, पिपला पुन, रेश्मी रोका, देवी थापामगर, अम्बिका श्रेष्ठ, संगीता श्रेष्ठ, कमलकुमारी पूर्जा, विष्णु जिसी, होमदेवी खत्री, नईन्द्रकुमारी थापा, कुमारी थापा, बबी केसी, राजकुमार खड्का, निशा गर्बुजा, दिलमाया बिटालु र चिना बानियाँ रहेको धौलागिरि क्षेत्रीय प्रमुख आचार्यले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै बेनी सामुदायिक माविका सहायक प्रधानाध्यापक काशिराम रेग्मीले विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्नु आफैमा प्रभावकारी रहेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय जागरण केन्द्रीय समितिका सदस्यद्वय सृजना श्रेष्ठ र लीलादेवी थापाको उपस्थिति रहेको थियो ।

    सहायक प्रअ रेग्मीको अध्यक्षता, महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी शाखाका प्रमुख सावित्रा खत्रीको सञ्चालन, सिनियर एजेन्सी म्यानेजर एवं इन्भेष्टमेन्ट प्रालि सदस्य देवी जिसीको स्वागतमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि सिनियर एजेन्सी म्यानेजर एवं इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष दिलमाया बिटालुले प्रकाश पार्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    २ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ३ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ४ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ६ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • ६ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ११ मिनेट अघि

  • २

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ दिन अघि

  • ३

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ दिन अघि

  • ४

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    २ दिन अघि

  • ५

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ३ दिन अघि

  • ६

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ४ दिन अघि

  • ७

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ६ दिन अघि

  • ८

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ६ दिन अघि

  • ९

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • १०

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution