• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २८, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

३ दिन अघि
२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

४ दिन अघि
३

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

४ दिन अघि
४

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

६ दिन अघि
५

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
६

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

१ हफ्ता अघि
७

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

१ हफ्ता अघि
८

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

२ हफ्ता अघि
९

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

२ हफ्ता अघि
१०

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि
११

मन्त्रिमण्डल विस्तार हुँदै : सम्भावित मन्त्रीहरु

३ हफ्ता अघि
१२

म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ३१, बिहिबार (४ साल अघि)

पर्वतमा एमालेको बृहत कार्यकर्ता भेला, माधव नेपालाले आफैले राजनैतिक भविष्य समाप्त पारे : नेता गुरुङ

तस्विर : सामाजिक संजाल

  • ७०८ पटक पढिएको
  • पर्वत, भदौ-३१,  नेकपा एमालेका केन्द्रीय कमिटि सचिव एबम गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुंगले नेकपा एमाले बिभाजन गरेर माधव नेपालले राजैनीतिक भबिष्य समाप्त गरेको बताउनुभयो । नेकपा एमाले पर्वतको बृहत कार्यकर्ता भेलालाई बिहिबार पर्वतको कुश्मामा सम्बोधन गर्दै नेता गुरुंगले  उक्त कुरा बताउनु भएको हो ।

    पूर्वमन्त्री गुरुंगले आफैले १५ वर्ष सम्म नेतृत्व गरेको र जीवनभर यहि पार्टीमा संघर्ष गरेको व्यक्ति पदको लोभमा  परेर बिभाजन गरेर नया पार्टी खोल्नु राजनीतिक महापराध भएको बताउनुभयो । पद लोलुपताका कारण नेपाल आफै राजनीतिबाट किनारा लागेको समेत बताउनुभयो ।  नेता गुरुंगले पार्टी बिभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी नेता कार्यकर्ता र आन्दोलनलाई नै धोका दिएको टिप्पणी  समेत गर्नुभयो ।

    “पार्टी बिभाजन गर्नैपर्ने विचार सिद्दान्त केहीमा मतभेद छैन, राखेका सबै माग पुरा गरिदिदा समेत पार्टी छोडेर जानेहरु अराजक, अनुशाशनहिन हुन्” गुरुंगले भन्नुभयो ।  उहँले माधव नेपाल र पार्टी अध्यक्ष केपी ओली कै सहमितिमा कार्यदल बनेको र दुवै  नेताको सहमतिमा कार्यदलमा १० बुदे समझदारी बनेपनि नेता नेपालले त्यसलाई  लत्याएर भागेको बताउनुभयो ।

    दोश्रो पुस्ताका सबै नेताहरु पार्टीमा फर्किए तर उहाँ झन् पछी सर्दै जानुभयो, गौरवागाथाको इतिहास र उज्ज्वल भविष्य बोकेको पार्टीलाई फोर्न के बाध्यता आइलाग्यो माधव नेपाललाई ? उहाँले प्रश्न गर्नु भयो।

    कार्यक्रम  नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीको अध्यक्षता, उपाध्यक्ष भक्त कुँवरको स्वागत  र  पदमपाणी शर्माको संचालनमा  सम्पन्न  भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरे ठुलो संख्यामा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका व्यक्तिहरुलाई स्वागत समेत गरिएको थियो ।

    तस्विर : सामाजिक संजाल

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

    ४ दिन अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

    ४ दिन अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार


  • ६ दिन अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • १ हफ्ता अघि

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

  • १ हफ्ता अघि

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

  • समाचार
  • १

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • २

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    ४ दिन अघि

  • ३

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    ४ दिन अघि

  • ४

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    ६ दिन अघि

  • ५

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ६

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    १ हफ्ता अघि

  • ७

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    १ हफ्ता अघि

  • ८

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    २ हफ्ता अघि

  • ९

    मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो
    २ हफ्ता अघि

  • १०

    बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution