• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१ घण्टा अघि
२

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

२0 घण्टा अघि
३

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

६ दिन अघि
४

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
५

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
६

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
८

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
९

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
१०

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
११

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१२

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन ९, शनिबार (४ साल अघि)

जलजला- २ मा युवा संघ र युर्थ फोर्स गठन

तस्विर : भीमसेन बराइली

  • १०३२ पटक पढिएको
  • जलजला, असोज-९, जलजला वडा नं  २ मा युवा संघ  र युर्थ फोर्स गठन गरिएको छ । शनिबार  एक कार्यक्रमका बीच युवा संघ र युथ फोर्स गठन गरिएको हो ।  वडाका क्रियाशील र जुझारु युवाहरुको भेलाले ५१ सदस्यीय कमिटि गठन गरेको बाबुराम कार्कीले बताएका छन्  ।

    युवा संघको नवगठित कमिटिको अध्यक्षमा अर्जुन अधिकारी, उपाध्यक्ष रामु नेपाली, सचिव रमेश पाइजा, सह-सचिव पुजन बरुवाल चयन भएका छन् ।  त्यसैगरी युथ फोर्सको अध्यक्षमा बिष्णु गैरे, उपाध्यक्षमा बिशाल परियार, सचिवमा चक्र अधिकारी, सहसचिवमा भगवान शर्मा रहेका छन् ।

    कार्यक्रममा नेकपा एमाले जलजलाका पार्टी अध्यक्ष लालबहादुर अधिकारी, युवा संघ केन्द्रीय सचिव विमल लामिछाने, युवासंघका  केन्द्रीय सदस्य एवम पर्वतका अध्यक्ष थम नारायण पौडेल,  केन्द्रीय सचिव तथा स्थायी कमिटी सदस्य विमल लामिछाने, जिल्ला कमिटी सदस्य राम बहादुर विश्वकर्मा, नेकपा एमाले जलजला पार्टी सचिवालय सदस्य एबम जलजला युवा इन्चार्ज बाबुराम कार्कीले मन्तब्य ब्यक्त गरेका थिए ।                                      कार्यक्रममा नेकपा एमाले जलजला गाउँपालिका वडा -२ का अध्यक्ष  हेमकुमारी अधिकारी, वडा -३ का अध्यक्ष एकेन्द्र खत्री, वडा-४ का अध्यक्ष टेक बहादुर जिसि लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

    कार्यक्रम युवा संघ जलजलाका अध्यक्ष दिलिप बरुवालको अध्यक्षता र भिमसेन बराइलीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ घण्टा अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

    २0 घण्टा अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

    ६ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो


  • १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • २ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • समाचार
  • १

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    १ घण्टा अघि

  • २

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    २0 घण्टा अघि

  • ३

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ६ दिन अघि

  • ४

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ६

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ७

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • १०

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution