• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर ९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१0 घण्टा अघि
२

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

५ दिन अघि
३

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

१ हफ्ता अघि
४

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

१ हफ्ता अघि
५

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२ हफ्ता अघि
६

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२ हफ्ता अघि
७

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ हफ्ता अघि
८

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ हफ्ता अघि
९

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि
१०

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ हफ्ता अघि
११

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ हफ्ता अघि
१२

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन ९, शनिबार (४ साल अघि)

जनसांस्कृतिक महासंघ नेपाल पर्वतको अधिबेशन सम्पन्न, अध्यक्षमा दिपक गदाल

फाईल तस्विर

  • ९२२ पटक पढिएको
  • पर्वत, असोज-९, नेकपा एमाले निकट जनसांस्कृतिक महासंघ नेपाल पर्वतको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ । झन्डै १२ वर्ष पछी आयोजित भेलाले दिपक गदालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपध्यक्षमा सरिता भण्डारी सरु, सचिवमा सन्तोष पौडेल, सहसचिवमा राजकुमार बिक, कोषाध्यक्षमा वर्षा श्रेष्ठ रहेका छन्  ।

    महासंघका जिल्ला सदस्यहरुमा अस्मि गौतम, भीमा परियार, मंजु बिक कृष्ण कंडेल, महेश भुषाल किशोर शर्मा, इन्द्रबहादुर घिमिरे, किरण भण्डारी, अमृत रजाल, विष्णुप्रसाद शर्मा, केदार बिक, सुरेश परियार र नवराज गिरिरहेका छन्  ।

    त्यसैगरी  कुश्मा नगरपालिकाको संयोजकमा रमेश श्रेष्ठ,  फलेबसको संयोजकमा मनोज पौडेल,  मोदीमा समिर मल्ल, जलजलामा रमेश बिक्रम रत्न र महाशिलामा धनसुवा  बिक चयन भएका छन् । त्यसैगरी जनसंगीत विभागमा भिमराज परियार जनसाहित्य विभागमा रामचन्द्र भुषाल जनानात्य विभागमा राम श्रेष्ठ ललितकला विभागमा ज्योति गुरुङ रहेका छन् ।

    अधिबेसनाअघि आयोजित उद्घाटन  कार्यक्रममा प्रमुख आतिथिको मन्तब्य ब्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य पदम  गिरीले मुलुकको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बताए । जतिसुकै दलले गठबन्धन बनाएपनि साढे दुइ महिना सम्म मन्त्रीमंडल बिस्तार गर्न नसक्नु, गठबन्धनको बैठक बस्नै नसक्नु,  बसे पनि बिना निष्कर्ष टुंगिनु ,  यो सरकारको अवस्था हो यस्तो सरकार संग जनताले कुनै कुराको अपेक्षा गर्न नसक्ने बताए ।

    कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सचिवालय सदस्य मनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, एमाले प्रदेश कमिटि सदस्य मेघनाथ सुबेदी, जनसांस्कृतिक महासंघका केन्द्रीय  सदस्य  सुवास मल्ल, जीवन दाहाल , राजेन्द्र सापकोटा, नेकपा एमालेका उपाध्यक्ष भक्त कुँवर,  सचिव पदमपाणी शर्मा उपसचिव गोबिन्द पहाडी, प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरि लगायतले मन्तब्य राखेका थिए ।

    जनसांस्कृतिक महासंघका केन्द्रीय  सदस्य तथा पर्वत इन्चार्ज कृष्ण अखेलिको अध्यक्षता तथा स्वागतमा दिपक गदालको संचालनमा सम्लेपन्न कार्यक्रममा निबर्तमान अध्यक्ष स्वर्गीय मनाजित सुरागमको परिवारलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

    ५ दिन अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    १ हफ्ता अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो


  • २ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ३ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • ३ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • ३ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • समाचार
  • १

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १0 घण्टा अघि

  • २

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    ५ दिन अघि

  • ३

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    १ हफ्ता अघि

  • ४

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २ हफ्ता अघि

  • ६

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ७

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ हफ्ता अघि

  • ९

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ हफ्ता अघि

  • १०

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution