• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१४ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१४ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२२ घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२२ घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र १७, बिहिबार (४ साल अघि)

अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

तस्विर: प्रताप बानिया

  • ८१६ पटक पढिएको
  • १७ भाद्र २०७८, बिहीबार
    प्रताप बानियाँ, म्याग्दी ।
    नेकपा एमालेमा आबद्ध महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

    अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुनले एमालेमा आबद्ध महिलाहरुलाई वैचारिक र साङ्गठनिक रुपमा सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले लामो समय एकताको नाममा पार्टी र जनवर्गीय सङ्गठनको क्रियाकलाप र गतिशिलता शुन्य जस्तै रहेको हुँदा नेकपा एमाले पुरानै अवस्थामा फर्किएकाले सङ्गठनमा आबद्ध महिला सदस्यहरुको क्षमता वृद्धिसहित राजनीतिक रुपमा सक्षम बनाउन प्रशिक्षणले सहयोग पुग्ने बताएकी छन् ।

    भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिँदै नेकपा एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय सदस्य नवराज शर्माले माक्र्सवादका अनुसार यो संसार मजदुरहरुले बनाएको बताए । उनले देश अहिले पुँजीवादी युगमा प्रवेश गरेकाले माक्र्सवादले भनेअनुसार विस्तारै समाजवाद हुँदै एकदिन साम्यवादमा पुग्ने बताएका छन् । संविधान सभा सदस्य समेत रहेका कार्यालय सदस्य शर्माले प्रशिक्षण कार्यक्रममा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तलगायत विषयहरुमा सहजीकरण गरेका थिए ।

    यसैगरी अगुवा भेलामा प्रशिक्षण दिँदै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एमालेको सरकार ढलाएर बनेको कांग्रेस नेतृत्वको गठबन्धन सरकारले अहिलेसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन नसक्नु लाचार बनेको आरोप लगाए । उनले देशमा काम गर्ने जननिर्वाचित सरकारलाई विस्थापित गरेर अदालतको प्रमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले मुलुकको विकास र जनताको हितका लागि काम गर्न नसक्ने बताउँदै यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजान कार्यकर्तालाई सुझाव दिएका छन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले पार्टी र जनवर्गीय सङ्गठनको अन्तसम्बन्धलगायत विषयहरुमा सहजीकरण गरेका छन् ।

    त्यस्तै एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं निवर्तमान सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला आन्दोलनको इतिहास र अनेमसंघको भूमिका, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीले अहिलेको राजनीतिक अवस्था र हाम्रो दायित्व तथा अनेमसंघका जिल्ला अध्यक्ष एवं धवलागिरि गाउँपालिकाको अध्यक्ष थमसरा पुनले सङ्घीयताको कार्यान्वयनसँगै केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेको कामको विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको अनेमसंघले जनाएको छ । कार्यक्रमको सञ्चालन अनेमसंघका जिल्ला सदस्य खरमाया बिटालुले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १४ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १४ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २२ घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • १ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ३ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १४ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १४ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २२ घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २२ घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution