• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

३ मिनेट अघि
२

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

२0 मिनेट अघि
३

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

३ दिन अघि
४

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

३ दिन अघि
५

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

५ दिन अघि
६

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

५ दिन अघि
७

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

५ दिन अघि
८

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

६ दिन अघि
९

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

६ दिन अघि
१०

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि
११

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि
१२

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र १४, सोमबार (३ साल अघि)

बालजागृतिमा स्व. भक्त कार्कीको सम्झनामा श्रद्धाञ्जली–सभा, समाजबाट अपराजन्य प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा वक्ताको जोड

तस्विर : प्रताप बानिया

  • ६७१ पटक पढिएको
  • म्याग्दी, भदौ-१४,  म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको बगुवाखोलामा सञ्चालित बालजागृति आधारभूत विद्यालयमा शनिबार श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । विद्यालयको आयोजना, म्याग्दी साहित्यिक समाज बेनी, पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको सहआयोजना र स्वर्गीय कार्की परिवारको प्रायोजनमा कार्यक्रम गरिएको हो ।

    विद्यालयका तत्कालीन प्रधानाध्यापक भक्त कार्कीको रहस्यमय ढङ्गले हत्या गरिएको द्वैमासिक पुण्यतिथिमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्व. कार्कीको तस्विरमा माल्यार्पण गर्दै नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले पछिल्लो समय समाजमा अपराधजन्य गतिविधि बढ्दै गैरहेकाले समाजमा घट्ने गलत प्रवृत्तिका विरुद्ध सबै सचेत हुनुपर्ने बताए ।

    बेनी नगरपालिकाको स्रोतव्यक्ति समेत रहेका अध्यक्ष सुवेदीले गलत प्रवृत्तिका विरुद्धमा बोल्न नसक्ने हो भने अपराधले प्रोत्साहन पाउने बताउँदै गलत प्रवृत्तिका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने र बोल्नुपर्ने बताए । उनले शैक्षिक, साहित्यिक र सामाजिकलगायत विभिन्न संघसंस्थामा क्रियाशील भक्त सरको अमानवीय र रहस्यमय तरिकाले हत्या गरिएकोमा आपत्ति जनाउँँदै आगामी दिनमा कार्की परिवारलाई शिक्षक महासंघको तर्फदेखि आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।

    परिवारको तर्फदेखि स्व. कार्कीका छोरा सञ्जय कार्की र बहिनी दुर्गा कार्की बानियाँले आफ्नो बुबा र दाजुको क्रुर तरिकाले हत्या गरिएकोमा घोर आपत्ति र भत्र्सना गर्दै हत्या गर्नेको पछाडि अदृश्य तत्व रहेकाले यसलाई समाजले समयमै चिन्नुपर्ने र उचित जवाफ दिनुपर्ने माग गरेका छन् ।

    कार्यक्रममा कार्की समाज बागलुङका अध्यक्ष प्रेमबहादुर कार्की, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था म्याग्दीका अध्यक्ष चित्रनाथ शर्मा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेल, म्याग्दीका वरिष्ठ साहित्यकार ध्रुवलाल शर्मा, बुलबुल साहित्य पत्रिकाका सम्पादक चन्द्रबहादुर लामिछाने, विद्यालयका पूर्व शिक्षक ओमबहादुर बानियाँ र स्थानीय मिनबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

    कार्यक्रम विद्यालयका कार्यवाहक प्रअ धनबहादुर क्षत्रीको अध्यक्षता, शिक्षकद्वय सन्दीप खत्रीको सञ्चालन र अमृता पौडेलको स्वागतमा सम्पन्न भएको थियो । विद्यालयको कामको सिलसिलामा विद्यालय आएको समयमा गएको असार ६ गते भक्त कार्कीको विद्यालय नजिकै म्याग्दीखोला किनारमा हत्या गरिएको भए पनि अहिलेसम्म शव भेटिएको छैन । हत्या गरेको आरोपमा सञ्जय बानियाँलाई प्रहरीले पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ मिनेट अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

    २0 मिनेट अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

    ३ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन


  • ३ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • ५ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • ५ दिन अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • ६ दिन अघि

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

  • समाचार
  • १

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ३ मिनेट अघि

  • २

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    २0 मिनेट अघि

  • ३

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ३ दिन अघि

  • ४

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    ३ दिन अघि

  • ५

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ५ दिन अघि

  • ६

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ५ दिन अघि

  • ७

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ५ दिन अघि

  • ८

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ६ दिन अघि

  • ९

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ६ दिन अघि

  • १०

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution