• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

५४ मिनेट अघि
२

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ घण्टा अघि
३

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

३ दिन अघि
४

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

३ दिन अघि
५

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

५ दिन अघि
६

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
७

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
८

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
९

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
११

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि
१२

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (३ साल अघि)

भौतिक रुपमै विद्यालय खुलाउने व्यास नगरपालिकाको तयारी

फाईल तस्विर

  • ८१७ पटक पढिएको
  • पर्वत, भदौ-९,  तनहुँकाे व्यास नगरपालिकाले १३ भदौदेखि विद्यालय खुलाउने तयारी गरेको छ । विद्यालय खुलाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय व्यास नगरपालिकाले गरेको हो ।

    स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम भरसक अनलाइन कक्षा र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा विद्यालय खुलाएर प्रत्यक्ष विधिबाट पठनपाठन सञ्चालन गर्न कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकले गरेको व्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भएकाे छ ।

    ‘प्रत्यक्ष कक्षा चलाउँदा २५ जनाभन्दा बढी विद्यार्थी कक्षामा रहने छैनन् । स्वास्थ्यको मापदण्ड पनि पूर्णरुपमा पालना गर्ने सर्तसहित सिफारिस गरेका छौँ’, उहाँले भन्नु भयाे ।

    विद्यालय खुले पनि भर्चुअल कक्षालाईसमेत निरन्तरता दिइने श्रेष्ठको भनाइ छ । उहाँले भन्नु भयाे, ‘विद्यार्थी आलोपाले कक्षामा उपस्थित हुनेछन् । घरमा बसेका विद्यार्थीलाई अनलाइन कक्षा पनि चल्नेछ ।’

    व्यासमा सामुदायिक र निजी गरेर एक सय २० विद्यालय सञ्चालनमा छन् । विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले उपलब्ध गराउने उहाँले जानकारी दिनु भयाे । हालसम्म नगरपालिकामा प्रस्ताव पेस गरेका ४९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन कार्यापालिका बैठकले निर्णय गरेको श्रेष्ठले बताउनु भएकाे छ । नगरपालिकामा ७५ सामुदायिक विद्यालय सञ्चालित छन् ।

    वैशाखमा दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लाभरका विद्यालय बन्द भए । साउन तेस्रो साता जोखिम कायमै रहेका बेला पनि व्यासमा केही विद्यालय विद्यालय खुलेका थिए । जिल्ला प्रशासनले फेरि बन्द गर्न उर्दी जारी गरेसँगै बन्द भए । अहिले बजार क्षेत्रका विद्यालयले अनलाइन कक्षा चलाए पनि गाउँका विद्यार्थी भने पढाइबाट वञ्चित छन् ।पोखरान्युजबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५४ मिनेट अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ घण्टा अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

    ३ दिन अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै


  • ३ दिन अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • ५ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • १ हफ्ता अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • समाचार
  • १

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ५४ मिनेट अघि

  • २

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ घण्टा अघि

  • ३

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    ३ दिन अघि

  • ४

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    ३ दिन अघि

  • ५

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ५ दिन अघि

  • ६

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ७

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • ९

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution