• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

५ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

६ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र १५, मंगलबार (४ साल अघि)

द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

तस्विर : प्रताप बानिया

  • ९२३ पटक पढिएको
  • म्याग्दी, भदौ-१५,  विश्व बेपत्ताविरुद्ध दिवसको सन्दर्भ पारेर म्याग्दीका द्वन्द्वपीडितहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । द्वन्द्वपीडित अधिकार मञ्च, म्याग्दीका भीमबहादुर रिजाल र अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सञ्जालका सुरेन्द्र खत्रीले द्वन्द्वपीडितहरुको तर्फदेखि मङ्गलबार ज्ञापनपत्र बुझाएका हुन् ।

    उक्त ज्ञापनपत्र द्वन्द्वपीडित अधिकार मञ्चका भीमबहादुर रिजालले म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएको बताए । सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको वास्तविक अवस्था सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीले जनाएको छ ।

    तत्कालीन सरकार र विद्रोही पक्षबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुँदा ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्ने सहमति गरिए पनि १५ वर्ष बितिसक्दा अहिलेसम्म ठोस प्रगति हुन नसकेकोमा द्वन्द्वपीडितहरुले गुनासो गरेका छन् । ढिलो गरी गठन गरिएका संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रहरु स्थापना भएको ६ वर्ष बितिसक्दा पनि एउटै मात्रै घटनाको समेत सत्यतथ्य उजागर गरी पीडितलाई न्याय र पीडकलाई कारवाहीको सिफारिस गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    पीडितको पीडामा राज्यसंयन्त्र संवेदनशील बन्न जरुरी रहेकाले बेपत्ता पारिएका व्यक्तिहरुको सार्वजनिकीकरण र लामो समयदेखि न्यायको प्रतिक्षामा रहेका पीडितहरुको सत्य, न्याय र परिपुरणको अधिकार सम्बोधनका लागि सार्थक पहल गर्न नेपाल सरकार तथा प्रधानमन्त्रीसमक्ष विभिन्न १२ वटा मागहरु राखेर ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा बेपत्ता व्यक्तिहरुको अवस्था तुरुन्तै सार्वजनिक गर्नुपर्ने, पीडितको सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नुपर्ने, बेपत्ता पार्ने कार्यविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी अनुमोदन गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने जस्ता मागहरु समेटिएका छन् ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्का, गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्ष दिपक पौडेल लगायतको उपस्थिति रहेको थियो । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झना गर्ने र न्यायको पक्षमा वकालत गर्ने उद्देश्यसहित हरेक वर्ष ३० अगष्टका दिन संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गरी सन् २०११ देखि बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ५ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ६ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ५ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ६ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution