• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र १०, बिहिबार (४ साल अघि)

पुलाचौरको जनकल्याण माविमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई नगदसहित सम्मान (फोटोफिचर)

तस्विर: प्रताप बानिया

  • १२४१ पटक पढिएको
  • म्याग्दी, भदौ-१०,  म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी कक्षा ११ अध्ययन गर्न आएका नयाँ विद्यार्थी र एसइईमा उत्कृष्ट अङ्क ल्याउनेलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत एवं सम्मान गरिएको हो ।

    एसइईमा उत्कृष्ट अङ्कसहित विद्यालय प्रथम हुने प्रकृति बानियाँलाई नगद पाँचहजार, द्वितीय हुने विद्यार्थीद्वय समिता सुवेदी र निर्मला खत्रीलाई नगद २५ सयका दरले र तृतीय दिपेश दर्जीलाई दुईहजार रुपैयाँसहित डायरी, कलम प्रदान गरी खादा र अबिर लगाएर सम्मान गरिएको थियो । यसैगरी कक्षा ११ अध्ययन गर्न आएका २५ जना नवआगन्तुक विद्यार्थीहरुलाई पनि डायरी र कलम उपहार दिई अबिर तथा खादा लगाएर स्वागत गरिएको छ ।

    उत्कृष्ट विद्यार्थी सम्मानको प्रथम पुरस्कार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले पाँचहजार, द्वितीय पुरस्कार शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले चारहजार र तृतीय पुरस्कार विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठले तीनहजार रुपैयाँ सौजन्य गरेका थिए । यसैबीच चालु शैक्षिक सत्र २०७८÷७९ का लागि कक्षा ११ मा बुधबारदेखि औपचारिक रुपमा अध्ययन समेत सुरुवात गरिएको विद्यालयले जनाएको छ ।

    कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख आतिथ्य विव्यस अध्यक्ष गोपाल बानियाँ र विशिष्ट आतिथ्य विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठले गरेका थिए । कक्षा ११÷१२ संयोजक शिव बानियाँ, प्रधानाध्यापक कमलप्रसाद पौडेल र सहायक प्रअ कपिल केसीले अभिमुखीकरण कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रम कक्षा ११÷१२ सहसंयोजक फुलमाया श्रेष्ठको स्वागत र बिहानी सत्रको कक्षा ११ र १२ का शिक्षक गजिन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

    पुलाचौरमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि जनकल्याण मावि अक्षयकोषले ५० लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी ३७ लाख मुद्दतीमा राखेको छ । जसबाट करिब पाँचलाख रुपैयाँ व्याज वर्षेनी प्राप्त हुने गर्दछ भने विद्यालयको कोषमा ३७ लाख रुपैयाँ रहेको छ । विद्यालयमा विभिन्न कोष स्थापना गर्नेमा विद्यालयका पूर्व अध्यक्ष एवं शिक्षाप्रेमी व्यक्तित्व माधवप्रसाद रेग्मीको परिवारबाट विद्यालयका संस्थापक समेत रहेका स्व. पण्डित तारानाथ रेग्मीको स्मृतिमा २० लाख रुपैयाँको धनेश्वरी–तारानाथ अक्षयकोषबाट जेहेन्दार, विपन्न र दलित विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ ।

    यसैगरी विद्यालयका पूर्व विद्यार्थी एवं शिक्षाप्रेमी व्यक्तित्व प्रा.डा. हेमराज सुवेदीले आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा चारलाख रुपैयाँको गिरिजा–टिका फाउण्डेशन अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । त्यस्तै पूर्व प्रधानाध्यापक तथा शिक्षाप्रेमी व्यक्तित्व बमबहादुर विकबाट एकलाख ६५ हजार रुपैयाँको रुपकुमारी–बमबहादुर अक्षयकोषबाट जेहेन्दार विद्यार्थीलाई पु्रस्कृत गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution