• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २५, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

११ घण्टा अघि
२

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ दिन अघि
३

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ दिन अघि
४

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

३ दिन अघि
५

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

४ दिन अघि
६

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
७

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
८

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
९

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
१०

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
११

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

२ हफ्ता अघि
१२

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार (४ साल अघि)

सुआहारा कार्यक्रमको पोषण संवेदनशील कृषिसम्बन्धी तालिम सुरु

तस्विर : प्रताप बानिया

  • ७२१ पटक पढिएको
  • ३ भाद्र २०७८, बिहीबार

    प्रताप बानियाँ, म्याग्दी ।

    युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा कृषिसम्बन्धी तालिम सुरु भएको छ । सुआहारा दोस्रो कार्यक्रमद्वारा पोषण संवेदनशील विषयमा कृषिसम्बन्धी तालिमको सञ्चालन गरिएको हो ।

    नेपाल सरकारले अबलम्बन गरेका बहुक्षेत्रीय पोषण योजना दोस्रो तथा अन्य कृषि नीति मूलतः कृषि विकास रणनीति (२० वर्षे), खाद्यसुरक्षा र पोषण योजना (१० वर्षे) अन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रको भूमिका र दायित्व लगायतका बारेमा छलफल तथा समीक्षा गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको जनाइएको छ ।

    तालिमको सहजीकरण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख डाक्टर ईन्द्रबहादुर भट्टले पोषण सुधारको क्षेत्रमा सुआहारा कार्यक्रमले धेरै राम्रो काम गरेकाले अहिले पालिकाले त्यसको अपनत्व लिएर पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । दुई दिनसम्म चल्ने तालिममा म्याग्दी जिल्लाको ६ वटा स्थानीय तहका पशु र कृषि शाखामा कार्यरत एकएक जना कर्मचारीसहित १२ जनाको सहभागिता रहेको छ ।

    तालिममा सुआहारा दोस्रो कार्यक्रम र बहुक्षेत्रीय पोषण योजना दोस्रो, प्रदेश सरकारले अबलम्बन गरेका कृषि नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजना, नेपाल सरकारले अबलम्बन गरेका पशुपंक्षी नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजनाअन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा प्राथमिकता साथै पोषण संवेदनशील पशुपंक्षीसम्बन्धी कार्यक्रम तथा प्रणाली विकासको विषयमा सहजीकरण भैरहेको छ । यसैगरी स्वास्थ्य कार्यालयद्वारा सञ्चालित पोषण संवेदनशील स्वास्थ्य कार्यक्रमसम्बन्धी प्रस्तुती, नेपालको कुपोषणको वर्तमान अवस्था र त्यसले पारेको नकारात्मक प्रभाव, कुपोषणको चक्र, सुनौलो हजार दिनका विषयमा पनि सहजीकरण गरिएको छ ।

     त्यस्तै पोषणयुक्त खाद्यान्नमा पहुँच, घरायसी खाद्यान्न उत्पादन, ग्रामीण नमुना कृषक, पोषण अवस्था सुधार्न कृषि क्षेत्रको भूमिका, कुपोषण न्युनीकरण गर्न समूह परिचालन तथा पालिकास्तरीय समन्वयात्मक अवस्था, स्थानीय पालिका, सुआहारा परियोजनाबीच पोषण संवेदनशील कार्यक्रम तर्जुमा र कृषि क्षेत्रमा गर्न सकिने पोषणका असल अभ्यासका विषयमा पनि सहजीकरण गरिने सुआहारा कार्यक्रमले जनाएको छ ।

    तालिमको सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भट्ट, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, सुआहारा कार्यक्रमका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत केशव भूषाल, किरण मास्के, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी र फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहेका छन् ।

    तालिमको उद्घाटनसत्र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनको अध्यक्षता, पोषण तथा स्वास्थ्य अधिकृत पन्थी र फिल्ड संयोजक पुनले सञ्चालन गरेको कार्यक्रममा सुआहारा कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । यसअघि सुआहारा कार्यक्रमको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा ग्रामीण नमुना कृषक सञ्जालको वैठक बसी विभिन्न विषयहरुमा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    ११ घण्टा अघि

  • २

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ दिन अघि

  • ३

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ दिन अघि

  • ४

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ३ दिन अघि

  • ५

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ४ दिन अघि

  • ६

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • ८

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ९

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • १०

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution