• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (५ साल अघि)

मोना कतारले म्याग्दीमा मावि स्तरीय वक्तृत्वकला आयोजना गर्दै

फाइल तस्विर

  • ९२५ पटक पढिएको
  • तिलु शर्मा पौडेल, दोहा कतार ।

    कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। कोरोनाका कारण अनलाइन माध्यमबाट प्रतियोगिता आयोजना गर्न लागिएको मोना कतारले जनाएको छ।

    सामाजिक संस्था भए पनि स्थापना कालदेखि नै जिल्ला तथा प्रवास कतारमा समेत हरेक गतिविधिमा अग्रणी भूमिकामा रहने गरेको सङ्घद्वारा जारी सूचनामा प्रतियाेगिता बारे जनाइएको छ । कतारमा समेत विविध गतिविधि सञ्चालन गर्दै गर्दै आएको सङ्घले पछिल्लो केही समयदेखि कोरोना महामारीले उत्पन्न गरेको विषम परिस्थितिका वावजुद समाजका हरेक तह र तप्कासम्म पुग्न प्रतियोगिताले मद्दत गर्ने विश्वास लिएको सङ्घका अध्यक्ष नरेन्द्र फगामीले  जानकारी दिनु भयो।फगामीका अनुसार सङ्घले संस्थाका सल्लाहकार थम कुमार गिरीको संयोजकत्वमा ९ सदस्यीय वक्तृत्वकला प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।

    वर्तमान कार्यसमितिले फरक अवधारणाका साथ अगाडी बढ्न खोजेको हुँदा संस्थाको रोजाइमा भविष्यका कर्णधार समेत मानिने (विद्यार्थी ) हरू परेको र उनीहरूमा लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आगामी ५ भदौ २०७८ देखि चार चरणमा सम्पन्न हुने गरी म्याग्दी जिल्ला भरिका माध्यमिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता अनलाइनका माध्यमबाट आयोजना गर्न लागेको र तयारी अन्तिम चरणमा पुगेको संयोजक गिरीले जानकारी दिनु भयो ।

    गिरीले आयोजकले प्रतियोगिताका लागि गुगल फर्म र इमेल जारी गरिसकेको बताउँदै प्रतियोगिता सम्बन्धी नियम तथा कार्यतालिका, गुगल फर्म र इमेल म्याग्दी जिल्लाभरका गाउँपालिका, नगरपालिका तथा विद्यालयहरूलाई इमेलद्वारा नै पठाई सकिएको बताउनु भयो । उहाँले गाउँपालिका तथा नगरपालिकालाई आफ्नो पालिका भित्रका सम्पूर्ण विद्यालयमा सूचना सम्प्रेषण गरी सहभागी पठाउन समन्वय गरिदिन अनुरोध समेत गर्नु भएको छ।

    आयोजक समितिले प्रतियोगिताको लागि निर्णायक मण्डल समेत गठन गरेको छ । निर्णायकहरूमा घनश्याम खड्का, रेखा कौसल रेग्मी, हरि प्रसाद सुबेदी, थम कुमार गिरि र विक्रम कार्की रहनु भएको छ । कार्की र गिरी कतारमा कार्यरत हुनुहुन्छ भने बाँकी सबै जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ । प्रतियोगिता ३ चरणसम्म भर्चुअल र फाइनल म्याग्दी सदरमुकाम बेनीमा प्रत्यक्ष गर्ने कार्य तालिका रहेको छ ।

    पहिलो चरणमा “कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय” का बारेमा ५ मिनेट नबढाइ असम्पादित र मोबाइलबाट तेर्सो (ल्याण्डस्केप) गरी खिचिएको भिडियो भदौ १४ गते साँझ ५ बजेभित्र आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सहभागीलाई अनुरोध गरेको छ ।

    भिडियो रेकर्ड गर्दा क्यामेरा बाहेक दायाँबायाँ तल माथि कहीँ हेरेमा वा कहीँ पढेको या साभार गरिएको जस्तो देखिएमा निणायकले नम्बर काट्न सक्ने आयोजक मोना कतारले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution