• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

११ घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

६ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

६ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण ३०, शनिबार (४ साल अघि)

पर्वतमा दोस्रो कोरोना खोप फरक कम्पनीको लगाइयो : स्वास्थ्यकर्मीको लापरबाही

तस्विर : सामाजिक संजाल

  • ८९३ पटक पढिएको
  • पर्वत, साउन-३०,  पर्बतमा  जेष्ठ नगारिकहरुका लागि दोस्रो डोजको खोप लगाउने अभियान शुरु भएको छ । सरकारले कोभिसिल्डको दोस्रो खोपको ब्यवस्था गर्न नसक्दा सोहि कम्पनीको अस्ट्राजोन नामक खोप लगाउने गरी ब्यवस्थापन गरेको हो । तर, जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भने भेरोसिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई पनि अस्ट्राजोनको खोप लगाइएको छ । दुर्लुङकी ६४ बर्षिय इश्वरी कुमारी गिरीलाई स्वास्थ्यकर्मीले भेरोसिल्डको पहिलो मात्रा खोप लगाएकोमा दोस्रो डोज अस्ट्राजोनको खोप लगाईदिएका छन् । स्वास्थ्यकर्मीको लापरवाहीका कारण यस्तो भएको बताइएको छ  ।

    फरक कम्पनीका खोपहरुको काम गर्ने मात्रा र अवस्था फरक हुने भएकाले विश्वब्यापी मान्यता पहिलो र दोस्रो खोप एउटै कम्पनीको लगाउनु पर्ने भए पनि स्वास्थ्यकर्मीले फरक फरक कम्पनीको खोप लगाइदिएका हुन् । खोप कार्डमा पहिलो डोज भेरोसिल लेखिएको भए पनि त्यो नै नहेरी दोस्रो डोज अस्ट्राजोन लगाउनु स्वास्थ्यकर्मीको गल्ती भएको कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले बताए । अस्ट्राजोनको खोप वेलायती कम्पनीको उत्पादन हो भने भेरोसिल चिनिया कम्पनीले उत्पादन गरेक खोप हो  ।

    फरक फरक डोज लगाउँदैमा ठूलो असर नै नगर्ने भए पनि अहिलेसम्मको मान्यता एउटै कम्पनीको खोप लगाउनुपर्ने रहेको पर्वत अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेल बताउँछन् । प्रशिक्षण लिएका स्वास्थ्यकर्मीले लापरवाही गर्नु दुःखत रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेको भनाई छ ।

    जिल्लामा ४ महिना अघि पहिलो चरणको खोप लगाएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी कोभिसिल्डको ठाउँमा अस्ट्राजोन नामक खोप लगाउने अभियान शुरु भएको छ  । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ६१ वटै वडामा उक्त खोप लगाउने अभियान शुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • ६ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ६ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ११ घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ६ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ६ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution