• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)

विपद्को क्षति बेहोरेका परिवारलाई त्रिपालभन्दा जस्तापाता वितरणको कार्यलाई प्राथमिकता दिनुपर्छ: मन्त्री अधिकारी

तस्विर: प्रताप बानियाँ

  • ७२७ पटक पढिएको
  • ५ साउन २०७८, मङ्गलबार
    प्रताप बानियाँ, म्याग्दी ।

    गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले वर्षात्को समयमा हुने क्षतिबाट घरबारविहिन परिवारलाई त्रिपाल भन्दापनि जस्तापाता सहयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । मङ्गलबार बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था बुझ्न म्याग्दी आउनुभएकी उहाँले यस्तो बताउनुभएको हो ।

    मन्त्री भएपछि पहिलोपटक म्याग्दी आउनुभएकी मन्त्री अधिकारीले बाढी पहिरोबाट घरबारविहिन बनेका तथा जोखिममा परेकाहरुलाई त्रिपालको सट्टा जस्तापाता उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय प्रशासनले जस्तापाता खरिद गरेर आवश्यकताअनुसार लाभग्राहीलाई उपलब्ध गराउँदा के कस्तो बजेटको अभाव हुन सक्छ त्यसको बारेमा प्रदेश सरकारलाई जानकारी गराएमा थप सहयोग गर्न सकिने भएकाले अब त्रिपालभन्दा जस्ता वितरण गर्नुपर्ने बताउनुभयो ।

    मन्त्री अधिकारीले प्रदेशले सबै स्थानीय तहमा भएको विपद् व्यवस्थापन समितिलाई जनही पाँचलाख रुपैयाँका दरले यसअघि नै बजेट उपलब्ध गराइएको र आवश्यकताअनुसार थप गर्ने जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा गण्डकी प्रदेश विपद् समायोजन समितिको संयोजक समेत रहनुभएकी मन्त्री अधिकारीले अहिलेको विपद्ले गण्डकी प्रदेशभित्र १३ जनाको ज्यान गैसकेकाले सतर्कता अपनाउनतर्फ सजग गराउनुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बेनी अस्पतालको निर्माणाधीन भवनको ढिलासुस्तीतर्फ इङ्गीत गर्दै म्याग्देलीको स्वास्थ्यको मुख्य थलोमा ढिलासुस्ती हुँदा समस्या भएकोमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले म्याग्दीका नागरिकहरुका लागि कोभिड–१९ विरुद्धको भ्याक्सिन पर्याप्त रुपमा उपलब्ध गराउनका लागि मन्त्रीसमक्ष माग गर्नुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मनसुन सुरु भएपछि म्याग्दी जिल्लामा हालसम्म २ जनाको मृत्यु, ६ जना घाइते, ८९ घर पूर्ण क्षति र २० घर उच्च जोखिममा परेको जानकारी दिनुभयो । उहाँले गतवर्ष २ सय ४७ घर बाढी पहिरोबाट क्षति भएकोमा ४० वटा घर मोनामार्फत निर्माणसम्पन्न भई हस्तान्तरण गरिसकिएको अवस्थामां १ सय ८५ घर निर्माणका लागि सम्झौता भएर पहिलो किस्ता रकम लगिसकेको बताउनुभयो ।

    कार्यक्रमको अवसरमा गएको असार २३ गते वर्षासँगै आएको बाढीपहिरोले घर भत्काउँदा मृत्यु भएका पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका गजिन रोका र उनकी श्रीमती बिना रोकाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । राज्यको तर्फबाट उपलब्ध गराइने रकममध्ये प्रदेश सरकारमार्फत एकलाख रुपैयाँको चेक मन्त्री अधिकारीले मृतकका पिता खगेन्द्र रोकालाई हस्तान्तरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution