• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

१ दिन अघि
२

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

२ दिन अघि
३

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

२ दिन अघि
४

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

३ दिन अघि
५

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

३ दिन अघि
६

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

३ दिन अघि
७

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

५ दिन अघि
८

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
९

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
१०

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
११

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि
१२

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ २७, आईतबार (४ साल अघि)

मिलन म्याग्दीद्वारा सल्लाहकार बानियाँलाई सम्मान

तस्विर प्रताप बानियाँ

  • ९६८ पटक पढिएको
  • प्रताप, बानियाँ 

    म्याग्दी, असार-२७, गैरसरकारी संस्था मिलन म्याग्दीले संस्थाका सल्लाहकार अशोक बानियाँलाई सम्मान गरेको छ । शनिबार संस्थाको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मिलन म्याग्दीले संस्था स्थापना कालदेखि हालसम्म पु¥याएको योगदानको कदरसहित सम्मान गरिएको हो ।

    २०५६ सालमा मिलन म्याग्दी स्थापना गर्नेदेखि संस्थालाई वर्तमान अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सल्लाहकार बानियाँलाई सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ । उहाँलाई मिलनका अध्यक्ष शिव बानियाँले दोसल्ला ओढाएर तथा निवर्तमान अध्यक्ष विनय श्रेष्ठले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

    सम्मान ग्रहणपछि बोल्दै संस्थाका सल्लाहकार अशोक बानियाँले अहिलेको समयमा संस्थालाई डिजिटलाइज्ड गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदायको विकास तथा ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रममार्फत गैरसरकारी संघसंस्थाहरुले आवश्यक भूमिका खेलेको बताउँदै संस्थालाई दीगो रुपमा अगाडि बढाउनका लागि वैकल्पिक स्रोतका उपायहरुको खोजी र परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष शिव बानियाँले मिलनमार्फत विपद्का घटनामा संस्थाले आफ्नै स्रोतमार्फत बाढीपहिरो पीडितहरुलाई समेत सहयोग गर्दै आइरहेका बताउनुभयो । निवर्तमान अध्यक्ष विनय श्रेष्ठले मिलन म्याग्दीले विगतदेखि जिल्लाको दुरदराजमा पुगेर स्थानीयको जिविकोपार्जनमा सुधारदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर सुसूचित गर्दै आएको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक दिवाकुमारी पुनले स्वागतसहित संस्थाको स्थापनादेखि हालसम्म सञ्चालित गतिविधिबारे जानकारी गराएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलमाया बिटालुले गर्नुभएको थियो ।

    संस्था स्थापना भएदेखि २३ वर्षको दौरानमा आइपुग्दा मिलन म्याग्दीले पछिल्लोपटक झोलुङ्गे पुल र सुआहारा कार्यक्रम सञ्चालन गरिरहेको छ । २०४४ सालमा एसएलसीमा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल बानियाँले समाजशास्त्र र मानव तथा प्राकृतिक स्रोत व्यवस्थापनमा त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । यसैगरी नर्वेको नर्वेजियन विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट प्राकृतिक स्रोत व्यवस्थापनको अध्ययनसहित तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले हाल त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञान विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

    २०४८ सालमा वन कार्यालय बझाङमा रेञ्जर पदमा सरकारी जागिर सुरु गर्नुभएका बानियाँ दीगो विकास कार्यक्रम म्याग्दीको संयोजक, वल्डवाइड फण्डको पवित्र हिमालय कार्यक्रमको प्रवन्धक र त्रिशुली जलविद्युत कम्पनीका वरिष्ठ वातावरणविद्को अनुभवी बानियाँ हरित उद्यमी पनि हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    १ दिन अघि

  • २

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    २ दिन अघि

  • ३

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    ३ दिन अघि

  • ५

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    ३ दिन अघि

  • ६

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    ३ दिन अघि

  • ७

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ५ दिन अघि

  • ८

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • १०

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution