• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१९ घण्टा अघि
२

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

१ दिन अघि
३

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

६ दिन अघि
४

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
५

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
६

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
८

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
९

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
१०

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
११

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१२

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ २७, आईतबार (४ साल अघि)

मल्लाज कोरिया समाजद्वारा समाज कल्याण प्राविमा अक्षय कोष स्थापना तथा आर्थिक सहयोग

तस्विर डम्मर जिसी

  • १४२७ पटक पढिएको
  • जलजला, असार-२७, मल्लाज कोरिया सम्पर्क समाजले अभिभावक बिहिन विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने अभिभावक बिहिन ५ जना बिद्यार्थी हरुलाई सहयोग गरेको हो । अभिभाबक बिहिन विद्यार्थीहरु  इशा पाख्रिन, आश्था नेपाली, आशा नेपाली, बिबस नेपाली र समिसा नेपालीलाइ जनही ५ हजार प्रदान गरिएको छ ।

    कार्यक्रममा सम्पर्क समाजका पुर्व अध्यक्ष बाबुराम कार्की, प्रतिनिभी पूर्ण बरुवाल र सुरज जिसीले छात्रवृत्तिको रकम वितरण गर्नुभएको हो । त्यसैगरी विद्यालयमा मल्लाज- कोरिया समाजले   गरिब, बिपन्न, बेसाहारा र जेहन्दार बिद्यार्थी हरुको लागि  १ लाख ११  हजार १  सय ११   रूपैंया विद्यालयका प्रधानध्यापक डम्मर जिसीले ३ हजार ३ सय ३३ रुपैया थप गरि कुल १ लाख १४  हजार ४  सय ४४  को अक्षकोष को स्थापना गरिएको छ ।

    कार्यक्रममा छात्रवृत्ति बितरण, वार्षिक परीक्षा २०७७ को  पुरस्कार बितरण र कक्षा  ५ उत्तीर्ण गरेर अन्य विद्यालयमा जाने  बिद्यार्थीहरुलाई बिदाई समेत गरिएको थियो ।

    कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बागबिर दमाइ, जलजला गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का अध्यक्ष गोबिन्द खत्री, प्रधानाध्यापक डम्मरबहादुर जिसीको स्वागत र शिक्षक इन्द्र बहादुर विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्राधानाध्यापक डम्बरबहादुर जिसीले बताउनु भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १९ घण्टा अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

    १ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

    ६ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो


  • १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • २ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • समाचार
  • १

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    १९ घण्टा अघि

  • २

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    १ दिन अघि

  • ३

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ६ दिन अघि

  • ४

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ६

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ७

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • १०

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution