• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ १६, बुधबार (४ साल अघि)

बेनी नगरपालिकामा मोनाले बनाइदिएका चारवटा घर लाभग्राहीलाई हस्तान्तरण

फोटो : प्रताप बानिया

  • १२२२ पटक पढिएको
  • १५ असार २०७८, मङ्गलबार
    प्रताप बानियाँ, म्याग्दी ।

    ‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो ।

    प्रवासी म्याग्दी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिअन्तर्गत मोनाद्वारा बाढीपहिरो पीडितका लागि निर्मित घर हस्तान्तरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । बेनपा–६ अर्थुङ्गे क्षेत्रमा ३ घर तथा १० नम्बर वडा पात्लेखेतमा १ वटा घर निर्माण गरी नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गरिएको हो । उक्त चाबी बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले लाभग्राहीलाई एकसाथ हस्तान्तरण गरेका थिए ।

    बेनपा–६, चुत्रेनीका बाटुलीदेवी थापा, डम्बराका भीमबहादुर थापा र राहुवडाका पूर्णबहादुर विक तथा पात्लेखेतका धनदेवी नेपालीलाई नयाँ घरको चाबी हस्तान्तरण गरिएको थियो । प्रति घर पाँचलाख रुपैयाँको लागतमा निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको मोनाका सचिव रमेश पौडेलले बताए । कार्यक्रमको अवसरमा मोनामार्फत पीडितको घर निर्माणकार्यमा समन्वय र सहयोग गरेको भन्दै नगर प्रमुख श्रेष्ठ, प्रजिअ अधिकारी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, दल शेरपुजा र दुर्गा बुढामगरलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही क्रममा बेनी नगरपालिकाले पनि मोनाका पदाधिकारीलाई सम्मान गरेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरिकुमार श्रेष्ठले मोनामार्फत घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गर्नु उदाहरणीय काम भएको बताए । उनले आगामी दिनमा पनि बेनी नगरपालिकाले मोनासँग आवश्यक समन्वय र सहकार्य गर्ने बताउँदै नगर क्षेत्रमा गतवर्ष मात्रै ५८ भन्दाबढी पूर्ण क्षति भएका घरको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण पठाइएको बताएका छन् । प्रजिअ गणेशबहादुर अधिकारीले सरकारले बनाइदिने बाढीपहिरो प्रभावितको घर निर्माणका लागि धवलागिरि र मंगला गाउँपालिकाले दोस्रो किस्ता माग गरेको भए पनि अन्य स्थानीय तहबाट माग नआएको जानकारी दिए ।

    कार्यक्रमको समापन गर्दै मोनाका अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै नगरपालिकामार्फत संरक्षण गर्न अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य राखेका थिए । मोनाका अध्यक्ष जुग्जालीको अध्यक्षता, उपाध्यक्ष सुर्ये भट्टचनको स्वागत र सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    गतवर्ष भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी जिल्लामा कुल २ सय ४७ घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । तीमध्ये मोनाले जिल्लाको ६ वटै स्थानीय तहमा कुल दुई करोड रुपैयाँको लागतमा ४० वटा घर निर्माण गरी हस्तान्तरणको कार्यक्रम समेत सुरु गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    २ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • ३ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ४ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution