• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)

बाढीपहिरो प्रभावितलाई एमाले म्याग्दीद्वारा खाद्यान्न वितरण (फोटो फिचर)

तस्विर: जलजला अनलाइन

  • १०८५ पटक पढिएको
  • म्याग्दी, असार-११,  म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाको तातोपानीस्थित मसार तथा राक्सेका बाढीपहिरो प्रभावितलाई शुक्रबार खाद्यान्न सामग्री वितरण भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा स्थापित ‘नेकपा एमाले विपद् व्यवस्थापन कोष’मार्फत खाद्यान्न खरिद गरी बाढीपहिरो प्रभावितलाई वितरण गरिएको हो ।

    बाढीपहिरो प्रभावित प्रति परिवारलाई एकएक बोरा चामल, दुईदुई केजी दाल, चिनी, एकएक लिटर खानेतेल, एकएक प्याकेट चियापत्ती र नुनलगायत दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको छ । उक्त सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितलाई प्रत्यक्ष रुपमा वितरण गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । मसारका १८ घरधुरी र राक्सेका ५ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ ।

    यसैगरी सिङ्गाका ४ घर परिवारलाई भने शनिबार खाद्यान्न सामग्री वितरण गरिने बेनी नगरपालिका–४ का वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो । प्रभावित परिवार तथा खाद्यान्न सामग्रीसहित विवरणको पत्र नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं बेनी नगरपालिका कमिटी अध्यक्ष प्रमोद श्रेष्ठले वडाध्यक्ष पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । लगत्तै अध्यक्ष पौडेलले पीडित परिवारको नामावलीअनुसार खाद्यान्नलगायत सामग्रीहरु वितरण गर्नुभएको थियो ।

    एमाले म्याग्दीका सचिवालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले सञ्चालन गरेको बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्न वितरण कार्यक्रममा एमाले म्याग्दीको लेखा कमिटी संयोजक चन्द्रकुमार केसी, जिल्ला सदस्य नारायण जिसी, युवा संघ नेपालका बेनी नगर कमिटी अध्यक्ष लक्ष्मण कटुवाल, वडा सदस्य खडानन्द कँडेल, सरस्वती माध्यमिक विद्यालय तातोपानीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठ लगायतले सहभागिता जनाएका थिए ।

    यसअघि पनि एमाले म्याग्दीले अन्नपूर्ण गाउँपालिका–५, शिखका पहिरो प्रभावित २० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकेको छ । यसपटक असार पहिलो साता परेको भीषण वर्षासँगै आएको बाढीपहिरोबाट जोखिममा परेका म्याग्दीका १ सय ३३ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । तीमध्ये बेनी नगरपालिकामा ५७, अन्नपूर्ण गाउँपालिकामा ३७, मालिकामा २६, रघुगंगामा १२ र मंगलामा १ घरधुरी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution