• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २४, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

३ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

४ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

४ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ जेष्ठ ३०, आईतबार (४ साल अघि)

माउण्टको अभिभावक खुल्ला लोकगीत प्रतियोगितामा राजन खत्री प्रथम

तस्विर : प्रताप बानियाँ

  • १११३ पटक पढिएको
  • ३० जेठ २०७८, आइतबार
    प्रताप बानियाँ, म्याग्दी ।
    म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा अभिभावक खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । कोभिड–१९ ले आक्रान्त पारिरहेको अवस्थामा लोक जीवनमा लोकगीत मल्हम बन्न सक्छ भन्ने मान्यतासहित ‘एभरेष्टियन हौं गलिएको छैन, तन थलिए पनि मन थलिएको छैन’ भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गरिएको थियो ।

    कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि जारी निषेधाज्ञाले घरमै बस्न बाध्य बालबालिका तथा अभिभावकलाई रचनात्मक क्रियाकलापमा सहभागी बनाउन लोकगीत प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयको सबै तहमा अध्ययनरत बालबालिकाहरुको अभिभावकलाई लक्षित गरी बिहीबार सम्पन्न लोकगीत प्रतियोगितामा कुल १२ जना अभिभावकले सहभागिता जनाएका थिए । तीमध्ये विद्यालयको कक्षा ३ मा अध्ययनरत कुन्जन खत्रीका अभिभावक बेनी नगरपालिका–५, चिप्लेटीका राजन खत्री प्रथम हुनुभएको छ ।

    यसैगरी प्रतियोगिताबाट कक्षा ५ मा अध्ययनरत प्रतिज्ञा परियारका अभिभावक अस्मिता परियार द्वितीय, एलकेजीमा अध्ययनरत मुकेश छिन्त्यालका अभिभावक बिमला खत्री तृतीय र एलकेजीकै रोहन मलिक्को अभिभावक राजकुमार परियार सान्त्वना हुनुभएको विद्यालयले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः चारहजार, तीनहजार, दुईहजार, एकहजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने कुन्जनका अभिभावक राजन खत्री हाल रोजगारको सिलसिलामा कतारमा हुनुहुन्छ । सानैदेखि लोकगीत र दोहोरीगीत गाउने उहाँले ‘छातीको देब्रे पाटोमा’ बोलको लोकदोहोरीगीतको एल्बम समेत बजारमा ल्याउनुभएको छ ।

    उक्त खुल्ला लोकगीत प्रतियोगिताको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसी, प्रथम उपाध्यक्ष धुर्ब जिसी र विद्यालयका पूर्व शिक्षक कमल बानियाँले निर्णायकको भूमिका निभाउनुभएको थियो । विद्यालयले आयोजना गरेको लोकगीत प्रतियोगितामा सहभागी अभिभावकहरुले मोबाइलमा गीत रेकर्ड गरेर विद्यालयको एप्स र ह्वाट्सएपमा पठाएका थिए । उनीहरुले कोरोना भाइरसले पारेको असर तथा प्रभावलाई समेटेर लोकगीतमार्फत व्यक्त गरेका थिए । विजेताहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने भएको छ ।

    कोभिडका कारण विद्यालय भौतिक रुपमा सञ्चालन नभएको अवस्थामा अभिभावक र विद्यालय बीचको सम्बन्ध सुमधुर बनाइराख्नका लागि खुल्ला रुपमा अभिभावकबीच लोकगीत प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो । उहाँले असार १ गतेबाट अनलाइन कक्षा सञ्चालन गरिने बताउँदै त्यसपछि अभिभावकहरुको बीचमा ‘कसको हेन्डराइटिङ’ राम्रो भन्ने प्रतियोगिता समेत गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विद्यार्थी सँगसँगै अभिभावकहरुले पनि केही सिकुन् भनेर आयोजित लोकगीत प्रतियोगितामा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको विद्यालयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    ४ दिन अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    १ हफ्ता अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ३ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    ४ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    ४ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution