• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ श्रावण ३, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिका भित्र नयाँ भाडादर लागू : तोकिएको भन्दा बढी लिनेहरूमाथि कारबाही गरिने

१0 घण्टा अघि
२

साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

१ दिन अघि
३

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत

१ दिन अघि
४

असार महिना सकिंदा पर्वतमा ६० प्रतिशत धान रोपाईं

२ दिन अघि
५

म्याग्दीको अन्नपूर्णमा पहिरोले पुरिंदा एक वृद्धाको ज्यान गयो

२ दिन अघि
६

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

३ दिन अघि
७

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

५ दिन अघि
८

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

१ हफ्ता अघि
९

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

१ हफ्ता अघि
१०

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
११

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
१२

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)

गण्डकीमा प्रदेशमा एक महिना गुरुङनै मुख्यमन्त्री रहने, गठबंधन सरकार असफल

फाइल फोटो

  • ८५४ पटक पढिएको
  • पर्बत, बैशाख-२८,  गण्डकी प्रदेशमा विपक्षी गठबन्धन सरकार बनाउन असफल भएको छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले सहयोग नगरेपछि सरकार बनाउन असफल भएको हो ।  जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई नसघाउने भएको जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिनुभएको छ ।

    जनमोर्चाका बाँकी दुई सांसद खिमविक्रम शाही र पियारी थापाले हस्ताक्षर संकलन गरेका थिए । अब गण्डकीमा फेरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै दोहिरिने संकेत देखिएको छ ।

    बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गर्नु भएको थियो  । अन्तिम समय सम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

    माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताउनुभयो  ।

    गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो । जनमोर्चाका कृष्ण थापाले  बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिका भित्र नयाँ भाडादर लागू : तोकिएको भन्दा बढी लिनेहरूमाथि कारबाही गरिने

    १ दिन अघि

    साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

    १ दिन अघि

    बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत


  • २ दिन अघि

    असार महिना सकिंदा पर्वतमा ६० प्रतिशत धान रोपाईं

  • २ दिन अघि

    म्याग्दीको अन्नपूर्णमा पहिरोले पुरिंदा एक वृद्धाको ज्यान गयो

  • ३ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

  • ५ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

  • समाचार
  • १

    बेनी नगरपालिका भित्र नयाँ भाडादर लागू : तोकिएको भन्दा बढी लिनेहरूमाथि कारबाही गरिने
    १0 घण्टा अघि

  • २

    साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना
    १ दिन अघि

  • ३

    बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत
    १ दिन अघि

  • ४

    असार महिना सकिंदा पर्वतमा ६० प्रतिशत धान रोपाईं
    २ दिन अघि

  • ५

    म्याग्दीको अन्नपूर्णमा पहिरोले पुरिंदा एक वृद्धाको ज्यान गयो
    २ दिन अघि

  • ६

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
    ३ दिन अघि

  • ७

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    ५ दिन अघि

  • ८

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    १ हफ्ता अघि

  • ९

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    १ हफ्ता अघि

  • १०

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution