• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

३ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

३ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

५ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

६ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ बैशाख २७, सोमबार (४ साल अघि)

जलजला गाउँपालिकामा अक्सिजन सहितको ५ बेडको कोरोना अस्पताल स्थापना

सांकेतिक तस्विर

  • ११६८ पटक पढिएको
  • जलजला, बैशाख-२७, पर्बतको जलजला गाउँपालिकामा ५ बेडको कोरोना अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ८ फर्सेमा अक्सिजन सहितको ५ सैय्याको  कोरोना अस्थाई अस्पताल स्थापाना गरिएको हो ।

    फर्से स्थित सामुदायिक स्वास्थ्य केन्द्रको भवनामा सो अपताल स्थापना गरिएको हो । अहिले सो अस्थाई अस्पतालमा जलजला गाउँपालिका  वडा नं १ का एक जना कोरोना संक्रमित महिलाको उपचाररत हुनुहुन्छ । स्वास्थ्यकर्मीलाई आवासको लागी नजिकै रहेको शिव माध्यमिक विद्यालयमा आवासको ब्यबस्था गरिएको छ ।

    जलजलामा कोरोना संक्रमणको दर तिब्र रहेकोले संक्रमितलाइ उपचारको लागी समस्या नहोस भनेर अक्सिजन सहितको बेड स्थापना गरिएको हो । अहिले बिरामी ल्याउन लैजान एउटा गाडी तयारी अवस्थामा राखिएको कोरोना अस्थाई अस्पतालक ब्यबस्थापनमा खटिइरहनुभएका इन्द्रप्रसाद शर्माले बताउनुभयो ।

    त्यसैगरी गाउँपालिकाका  कोरोना संक्रमितलाई ओसारपोसार गर्न गाउँपालिका  प्रमुख र उप प्रमुखले आफुले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न प्रदान गर्नु भएको छ । अहिले ति  गाडीहरु पालिकाको कार्यालय लामखेतामा तयारी अवस्थामा रहेको सूचना अधिकारी लिलाधर सुबेदीले बताउनुभयो । गाउन्पालिका प्रमुख र वडा अध्यक्षहरु अहिले कोरोना संक्रमण न्यूनीकरण गर्न टोलटोलमा प्रचार प्रसार  र जुट्नु भएको छ । जलजलामा कोरोना संक्रमण को दर तिब्र रहेकोले आज वडामा लक्षण देखिएका व्यक्तिको स्वाब संकंलन गरिदैछ । गाउँपालिकाको वडा नं  २, ३, ४, ७ र ८ मा निषेधाज्ञा समेत जारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    ३ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ५ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने


  • ६ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • २ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ३ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ३ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ५ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ६ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution