• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २५, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१२ घण्टा अघि
२

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ दिन अघि
३

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ दिन अघि
४

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

३ दिन अघि
५

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

४ दिन अघि
६

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
७

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
८

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
९

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
१०

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
११

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

२ हफ्ता अघि
१२

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ चैत्र २८, शनिबार (४ साल अघि)

छैठौं आइबी कप फुटबल प्रतियोगिता सम्पन्न, बिबिएस MF ग्रुप प्रथम

फाईल तस्विर

  • १०१५ पटक पढिएको
  • म्याग्दी, चैत २८ वेष्ट पोइन्ट कलेजमा छैठौं आइबी कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा गठित इन्फ़्लुएन्सियल् ब्याचलर क्लव (IB) को आयोजनामा प्रतियोगिता  सम्पन्न  भएको हो । प्रतियोगिता चैत २६ गते बिहिबार देखि शुरु भइ २८ गते शनिबार  छैठौं संस्करणको प्रतियोगिता सम्पन्न गरेको हो ।

    प्रतियोगितामा कक्षा ११ देखि बिबिएसमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यसैगरी पुर्व विद्यार्थीहरुको दुई टिम पनि सहभागी थियो । ५  ए साइड खेलिएको खेलको शनिबार बिहान भएको फाइनल प्रतियोगितामा कक्षा ११ सेक्सन बि को टिमलाई हराउदै बिबिएस प्रथम बर्षको MF ग्रुपले छैटौं IB कप को उपाधि जितेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा १ लाइ ०-१ फोल ले हराउदै BBS MF ग्रुपले उपाधि जितेको हो ।

    प्रतियोगितामा प्रथम द्वितीय हुने टिमलाई क्रमस १० हजार र ५ हजार  मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा  उत्कृष्ट डिफेन्डर, बिबिएसका  इश्वर सेन्चुरी  बेस्ट प्लेयर बिबिएस कै लेनिन गर्बुजा  सर्वाधिक गोलकर्ता कक्षा ११ सेक्सन सी का मनिष श्रेष्ठ  इमर्जिंग प्लेयर कक्लाषा ११ सेक्सन  बि का दिप्सन बुढाथोकीलाइ   नगद र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा खेलका अफिसियल रेफ्रीहरुलाई सम्मान गरिएको छ ।

    खेल समापन तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि वेष्ट पोइन्ट फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, बिशेस अतिथि म्याग्दी जेसिसका कार्यकारी उपाध्यक्ष सन्दिप खत्रीले पुरस्कार वितरण गर्नु भएको थियो  । कार्यक्रममा प्रमुख अतिथि हरिकृष्ण श्रेष्ठ, बिशेस अतिथि सन्दिप खत्री, कलेजका प्रमुख डीबी दाहालले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशकहरु, क्लवका संस्थापक अध्यक्ष दिलिप राम्जाली, पुर्व अध्यक्ष किरण कार्की, निबर्तमान अध्यक्ष दिनेश कुमार बिश्वकर्माको पनि उपस्थिति रहेको थियो ।

    कार्यक्रममा आइबीले हालै सम्पन्न भएको पत्रकार महासंघ म्याग्दीको निर्वाचनमा बिजयी सहसचिव प्रमोद शर्मा, सदस्यहरु सुदर्शन कुमार श्रेष्ठ र कृष्ण जिसीलाई सम्मान गरेको छ । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी पुर्व विद्यार्थी सलाई अध्यक्ष सज्जन श्रेष्ठले धन्यबाद दिएका छन् ।

    क्लवका वर्ष २०२१ का अध्यक्ष सज्जन श्रेष्ठको अध्यक्षता, भाइस प्रेसिडेन्ट  फियोना पुनको स्वागत  र सचिव  निरुता बुढाथोकीको संचालनमा कार्यक्रम सम्पन्न भएको आइबी क्लवले जनाएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १२ घण्टा अघि

  • २

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ दिन अघि

  • ३

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ दिन अघि

  • ४

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ३ दिन अघि

  • ५

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ४ दिन अघि

  • ६

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • ८

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ९

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • १०

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution