• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

९ घण्टा अघि
२

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१ दिन अघि
३

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१ दिन अघि
४

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१ दिन अघि
५

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१ दिन अघि
६

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

२ दिन अघि
७

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

४ दिन अघि
८

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

५ दिन अघि
९

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

५ दिन अघि
१०

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

६ दिन अघि
११

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि
१२

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)

गोपी अधिकारी पर्बत उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित

फाईल तस्विर

  • ९३५ पटक पढिएको
  • पर्वत, १० चैत / उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा  गोपी अधिकारी निर्वाचित हुनुभएको छ । गत शनिवार भएको निर्वाचनपछि सोही रातीबाट सुरु भई मङ्गलवार बिहान सम्पन्न भएको मतगणना अनुसार उहाँले एक हजार १६ मत प्राप्त गर्नुभएको थियो । उहाँ साझा समावेशी व्यावसायिक प्यानलका तर्फबाट उमेदबार हुनुहुन्थ्यो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी व्यावसायिक साझा प्यानलका शिव शर्मा पौडेलले आठ सय ९७ मत प्राप्त गर्नुभएको छ । योसँगै अधिकारीले एक सय १९ मतको अन्तरमा पौडेललाई पराजित गर्नुभएको हो ।

    यस्तै दुई जना महिला सदस्यहरूमा पनि साझा समावेशी व्यावसायिक प्यानलका माया गिरी र देवी अधिकारी क्रमशः नौ सय १७ र एक हजार २६ मतको साथमा विजयी भएका छन् । बाँकी रहेका २० जना सदस्यमध्ये १३ जना अधिकारी प्यानलका विजयी भएका छन् भने सात जना पौडेल प्यानलका रहेका छन् ।

    अधिकारी प्यानलबाट विजयी बनेका सदस्यहरूमा शेर बहादुर चोचाङ्गी, राजन गुरुङ , कृष्ण प्रसाद श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रदीप तिमिल्सिना , मीन प्रसाद शर्मा , रमेश शर्मा लामिछाने , कमल शर्मा लामिछाने, नारायण बहादुर के.सी, ठाकुर बी पौडेल, कमल बहादुर जी.सी, गणेश कुमार श्रेष्ठ र गणेश लामिछाने रहेका छन् ।

    यस्तै पौडेल प्यानलबाट कृष्ण प्रसाद शर्मा मेटल, रामु शर्मा, कृष्ण प्रसाद शर्मा , मानसिंह भण्डारी , दीपेन्द्र गिरी, विनोद आचार्य र राजकुमार बस्नेत रहेका छन् । जिल्लामा मतदाताको सङ्ख्या करिब २३ सय रहेको भए पनि निर्वाचनमा एक हजार नौ सय ९३ मत खसेका थिए । खसेकामध्ये ६८ मत बदर भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १ दिन अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • २ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ४ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ५ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ६ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    ९ घण्टा अघि

  • २

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १ दिन अघि

  • ३

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १ दिन अघि

  • ४

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १ दिन अघि

  • ५

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १ दिन अघि

  • ६

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    २ दिन अघि

  • ७

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ४ दिन अघि

  • ८

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ५ दिन अघि

  • ९

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ५ दिन अघि

  • १०

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution