• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन १७, सोमबार (५ साल अघि)

ओमकुमारी शान्ति कोषद्धारा विभिन्न रोगका विरामीलाई आर्थिक सहयोग

फाईल तस्विर

  • ९२० पटक पढिएको
  • म्याग्दी, १७ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारत विरामीहरुलाई सहयोग गरेको छ । विभिन्न रोगका कारण उपचारत विरामीको लागि संकलन भएको रकम तथा अक्षयकोषको  ब्याजबाट उपचारत विरामीहरुलाई सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य र प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले  विरामीलाई  सहयोग हस्तान्तरण गर्नु भएको हो ।

    मृगौला, रक्त कोशीका र कलेजोमा समस्या भएका बेनी नगरपालिका २ खवरका धनबहादुर पाठकलाई ओमकुमारी शान्ति कोषको नेतृत्वमा संकलन गरिएको  १ लाख ४४ हजार ७८८ रुपैया रकम हस्तान्तरण गरिएको छ । पाठकको सफल उपचार पछी आफ्नो कार्य क्षेत्रमा फर्कीई सक्नुभएको छ  । उहाँले औसधि सेवन र फलो अपमा गैरहनु भएको कोषका सदस्य एवम् धनबहादुर पाठक बचाउ अभियानका संयोजक कृष्ण जिसिले बताउनु भयो । उहाँले पाठकको उपचारमा संकलन तथा खर्च रकमको कोषमा जानकारी गराउनु हुदै  यो अभियानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

    कोषले  कलेजो प्रत्यारोपन गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि संकलन भएको २ लाख ८० हजार ७५० रुपैयाँ रकम विरामीको आफन्तलाई हस्तान्तरण गरेको र  आज नै  अष्टेलियामा रहेका विरामीका आफन्तहरुले संकलन गरेर पठाएका ८० हजार रकम समेत हस्तान्तरण गरेको छ ।

    गरिवी तथा विरामीको अक्षकोषबाट प्राप्त ब्याजलाई संस्थाको निर्णयअनुसार बेनी नगरपालिका ६ जामुनाखर्कका हातको अप्ररेशन गरेका १३ बर्षिय अनिल विश्वकर्मालाई ११ हजार ५ सय रुपैया, घाटीको क्यासर भएर उपचारत धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५८ बर्षिय टेकबहादुर छन्त्याललाई १२ हजार, मृगौला फेल भएका धवलागिरी गाउँपालिका–४ मुदीका २३ बर्षका खगेन्द्र हमाललाई ७ हजार, घाटीको क्यान्सर भएका बेनी नगरपालिका –९ काउँलेगौडाका मोमबहादुर थापालाइ १८ हजार रुपैयाँ, जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्केका बेनी नगरपालिका–९ का भोविन किसानलाई ७ हजार, मृगौला फेल भएका रघुगंगा गाउँपालिका–४ दग्नामका अजय परियारलाई ७ हजार सहयोग प्रदान गरेको छ   ।

    कार्यक्रममा प्रमुख अतिथि थापाले उपचारत विरामीहरुलाई सानो सहयोगले पनि ठुलो राहत हुने बताउनु भयो । कोषका अध्यक्ष  एवं कार्यक्रमका अध्यक्ष  राजेश शाक्यले सहयोग प्राप्त जटिल उपचारका विरामीलाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउदै स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगमा धेरै विरामीको ज्यान जोगाउन सफल भएको बताउनुभएको छ । हालसम्म २ सय ८ जना विरामीलाई उपचारमा आर्थिक सहयोग भएको कोषले जनाएको छ।

    कार्यक्रम संस्थाका अध्यक्ष राजेश शाक्यको अध्यक्षता शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यता , उपाध्यक्ष खम थापामगरको स्वागत सचिव लोकश पुनमगरको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution