• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ दिन अघि
२

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

२ दिन अघि
३

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

५ दिन अघि
४

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

६ दिन अघि
५

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
६

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
७

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
८

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

१ हफ्ता अघि
९

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१०

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

२ हफ्ता अघि
११

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

२ हफ्ता अघि
१२

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)

न्यु वेष्ट पोइन्टद्वारा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता आयोजना

फाईल तस्विर

  • १३६० पटक पढिएको
  • न्यु वेष्ट पोइन्ट आवासीय माविमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलद्वारा फागुन ७ गते सो प्रतियोगिताको कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १६ विद्यालय सहभागी रहेका थिए । बेनी नगरपालिका भित्रका बेनीबजार सिंगा पुलाचौरका विद्यालय देखि रघुगंगा गाउपालिका दग्नाम, अन्नपुर्ण गाउँपालिका नारच्यांग देखि मालिका गाउपालिका दरबांगका निजि तथा सामुदायिक विद्यालय सहभागी रहेका थिए ।

    एस इ इ परीक्षालाई मध्यनजर गदै विषयगत हाजिरीजवाफ प्रतियोगिता गरिएको वेष्ट पोइन्ट हाजिरीजवाफ विभागका  संयोजक मनोज खडकाले बताउनु भयो ।  बिषय शिक्षकहरु मनोज खड्का, रमेश भण्डारी, अनिता राणा, नवराज रिजाल, सतिश श्रेष्ठ,  खुम बहादुर मल्लले बिषयगत रुपमा प्रतियोगीता संचालन गर्नु भएको थियो ।

    प्रतियोगितामा  गलेश्वोर आदर्श आवासीय मावि प्रथम, प्रकाश मावि द्वितीय, बेनी बोर्डिंग सेकेण्डरी स्कुल तृतीय र वेष्ट पोइन्ट चौथो भएका छन् । प्रथम द्वितीय तृतीय र चौथो हुनेले क्रमसः ८०००, ५०००, ३००० र १५०० प्राप्त गरेका छ्न ।

    प्रथम द्वितीय तृतीय चौथो हुने लगायत सहभागी सबैलाई प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका  उपसभापति अमर बानियाले प्रमाण पत्र नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको थियो । गिफ्ट ह्याम्पर सगुन स्टेसनरी, अक्सफोर्ड  बुक्स एन्ड स्टेसनरी र वेस्ट  पोइन्ट क्यान्टिन द्वारा प्रायोजन गरिएको हो । कार्यक्रममा विद्यालयका   प्रिन्सिपल डीबी दाहाल, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले  शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    कार्यक्रम युवा रेडक्रस सर्कलका सभापति दीपशिखा किसानको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपसभापाती अमर बानियाक प्रमुख अतिथ्यता, कक्षा १२ सेक्सन सी का  छात्रा शीला  जिसीको स्वागत, शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो कार्यक्रममा विद्यार्थीहरुद्वारा स्वागत गीत र बिचमा नृत्य समेत प्रस्तुत गरिएको थियो  ।  कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभाबक संघका अध्यक्ष सल्लाहकार र सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

    त्यसैगरि सोहि कार्यक्रमा मेघा एफ एम  ९५.४ द्वारा भर्खरै पोखरामा सम्पन्न अल नेपाल डान्स प्रतियोगितामा प्रथम हुने कक्षा ९ कि छात्रा क्रिष्टिना पुनलाइ विद्यालयले सम्मान गरेको छ । उनलाई नगद २५०० र सम्मान पत्रद्वारा फाउन्डेसनका अध्यक्ष र प्रिन्सिपलले सम्मान गर्नु भएको वेष्ट पोइन्ट मिडियाहवले  जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • २ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ दिन अघि

  • २

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    ६ दिन अघि

  • ५

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ६

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • ७

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • ८

    कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै
    १ हफ्ता अघि

  • ९

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution