• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ४, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

३ मिनेट अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

३ दिन अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

३ दिन अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०७७ पौष ११, शनिबार (४ साल अघि)

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बासखर्कका कृषक चिन्तित

फाईल तस्विर

  • १४८९ पटक पढिएको
  • स्वादिलो रसिलो सुन्तलाको पकेट क्षेत्र मानिएको  जलजला गाउँपालिका–१ बाँसखर्कका किसान यतिबेला  चिन्तामा परेका छन्  । अन्य ठाउँको  भन्दा  केहिपछी  यहाँको सुन्तला पाक्ने र धेरै पछी सम्म बोटमा रहने सुन्तला माघको पहिलो/दोश्रो  सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी हुन्थ्यो तर अहिले सुन्तला त्यो समय भन्दा पहिला नै  बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् ।

    देब्रे र उत्तरी  मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । सिधा घाम नपर्ने र देब्रे जगामा भएकोले यहाँको सुन्तला मिठो हुने बताइन्छ । यहाँको  सुन्तला  माघ शुरु भएपछि मात्रै पाक्ने गर्छ । यसपटक भने पाक्ने बेला नहुदै पहेँलो हुँदै झर्न थालेपछि किसान चिन्तित बनेका छन  ।  अगुवा किसान जगतबहादुर खत्रीका अनुसार समय भन्दा पहिले नै  पहेँलो हुदै झर्दै गरेकोछ, कोट्याएर हेर्दा भित्र औंस्या किरा  छन् । अत्यधिक बर्षाका कारण यस्तो भएको हुन सक्छ अघिल्लो बर्ष अमिलोमा यस्तो समस्या देखिने गर्थ्यो तर यो बर्ष सुन्तलामा किरा लागेर झरेको हो असोज महिना देखि नै कतिपय बोटमा झर्न थालेको हो ।

    प्रति परिवार ५ देखि ६ लाख सम्म सुन्तला बिक्रीबाट आम्दानि गर्ने  गरेका बास्खर्क र तल्लो भेग बिरमारेका  कृषकहरु यो बर्ष भने आम्दानि  घट्ने कुराले  चिन्तित छन्  । धान फल्ने खेत मासेर सुन्तला लगाएका अधिकांश कृषकहरु  यसरि सुन्तला झार्न थालेपछी  सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको अवस्था सुनाउदछन  । स्याहार-सुसार मल, काटछाट गर्दा वर्षभरि धेरै लगानी हुने गर्छ  ।   लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटोपनि बन्द हुने अवस्था आएको कृषकहरु बताउदछन  ।

    हरेक वर्बाँष सखर्कमा  साढे तीन करोडसम्मको सुन्तला उत्पादन भै बिक्री हुने गर्दछ  । यहाँको सुन्सुतला चितवन बिराट नगर सम्म पुग्ने गर्दछ  ग्राहक खोज्न कतै गइ रहनु पर्दैन सुन्तला पाक्ने सिजन शुरु हुनु पुर्व नै सुन्तलाको बगान  र बोट नै खरिद गर्न यहाँ आइपुग्ने गर्दछन उत्पपादन र बजारीकरणलाइ   व्यवस्थित गर्न सुन्तला उत्पादक कृषकको  अग्रसरतामा  बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर देशब्यापी वितरण गर्ने गर्दछ र त्यसको केहि प्रतिशतआम्दानीले  सहकारीको खर्च धानिएको छ । अहिले बास्खर्कका आसपासका क्षेत्र माझफाट पुर्नागाउ, नेपाने लगायतका क्षेत्रमा धान खेति नगरी सुन्तलाका बिरुवा धेरै नै लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ मिनेट अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    ३ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    ३ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ३ मिनेट अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    ३ दिन अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    ३ दिन अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution