• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

८ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार (१ साल अघि)

न्यु वेस्ट प्वाइन्टमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन, शिक्षक नायकमा निरुता बुढाथोकी नियुक्त

तस्विर : वेस्ट पोइन्ट मिडिया हब

  • १०६४ पटक पढिएको
  • म्याग्दी, जेठ-१६,  बेनीमा रहेको न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कलको नयाँ कार्यसमिति चयन गरिएको छ। विद्यालयले २०८२ सालका लागि सर्कलको नेतृत्व चयन गर्न जेठ ५ गते लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचन सम्पन्न गरेको हो।

    निर्वाचनबाट समृद्धि घर्ती सर्कल अध्यक्षमा निर्वाचित भएकी छन् भने उपाध्यक्षमा रोनिस पुन चयन भएका छन्। त्यस्तै, सचिवमा आरुसी पुन, सह-सचिव लबिस पुन, कोषाध्यक्षमा युमी श्रेष्ठ र सह-कोषाध्यक्षमा तेन्जिङ बहादुर लामा निर्वाचित भएका छन्।

    सदस्यहरूमा आयुष मगर, दिवान पुन, सुशील पुन, रिया सेर्पुजा, संरचना भण्डारी, सञ्जना कार्की, स्पर्श पुन, काव्यश्री बानियाँ र बिपिन घर्ती रहेका छन्।

    यसैक्रममा, शिक्षक नायकका रूपमा निरुता बुढाथोकीलाई नियुक्त गरिएको विद्यालयले जनाएको छ। मतदानका लागि नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखासँग समन्वय गरी निर्वाचन आयोगबाट मतपेटिका समेत ल्याइएको थियो।

    कक्षा ६ देखि १२ सम्मका ७ सय ६५ जना सदस्य विद्यार्थीहरूमध्ये ७ सय ३८ जनाले मतदान गरेका थिए। छात्रातर्फ ४१ उम्मेदवारमध्ये सर्वाधिक २९६ मत प्राप्त गर्दै दिवान पुन निर्वाचित भए भने छात्रातर्फ ३५ उम्मेदवारहरूमध्ये युमी श्रेष्ठले सबैभन्दा धेरै २३७ मत प्राप्त गरेकी छन्।

    निर्वाचन प्रक्रियामा विद्यालयका शिक्षक प्रमोद शर्मा, ईश्वर सेन्चुरी, आशा रोका, जीवन पुर्जा, सुमन पौडेल, रन्जन रोका र सन्दीप श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएका थिए। त्यस्तै, पूर्व शिक्षक नायक सुदीप श्रेष्ठ र भाइस प्रिन्सिपल सरोज लकान्द्रीले निर्वाचन संयोजनमा विशेष भूमिका निर्वाह गरेका थिए। प्रमुख डी.बी. दाहालले सम्पूर्ण मतदान कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्नुभएको थियो।

    नवनिर्वाचित कार्यसमिति र शिक्षक नायकको नेतृत्वमा युवा रेडक्रस सर्कलले मानवीय सेवा तथा सामाजिक कार्यमा अझ सक्रिय हुने अपेक्षा गरिएको छ। विद्यालयको सर्कल नेपाल रेडक्रस सोसाइटी, म्याग्दी शाखाबाट दुई पटकसम्म उत्कृष्ट सर्कलको रूपमा पुरस्कृत भइसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    २ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    २ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • ४ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ४ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • ४ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ४ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ८ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution