• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १२, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

९ घण्टा अघि
२

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ दिन अघि
३

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ दिन अघि
४

उपल्लो मुस्ताङमा हिमपात

१ दिन अघि
५

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ दिन अघि
६

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

२ दिन अघि
७

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

३ दिन अघि
८

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
९

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
१०

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
११

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १०, शनिबार (३ महिना अघि)

स्ववियु फुटबल प्रतियोगिता: उपाधि आयोजक टिम सेतोको पोल्टामा

तस्विर : जलजला अनलाइन

  • २१९ पटक पढिएको
  • बेनी, म्याग्दी, साउन-१०,  म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित पहिलो स्ववियु ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम सेतोले जितेको छ। फाइनल खेलमा आयोजककै ग्रिन टिमलाई १–० ले पराजित गर्दै सेतो टिम विजयी बनेको हो।

    स्ववियु सचिव मन्जुर कटुवाल क्षत्रीका अनुसार प्रतियोगिताको अन्तिम खेलमा आयोजक टिमहरूबीच प्रतिस्पर्धा भएको थियो। विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसँगै खेलकुद तथा अन्य रचनात्मक कार्यक्रममा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

    प्रतियोगितामा अनुशासित टिमको रूपमा रिजोइस टिमलाई सम्मान गरियो। उत्कृष्ट खेलाडी सिजन भण्डारी, सर्वाधिक गोलकर्ता अनुपम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर तारामोहन श्रीपाली र ईमर्जिङ खेलाडी बिम्बा क्षेत्रीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    स्ववियुले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा विभिन्न कक्षाका १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको सह–आयोजक म्याग्दी बहुमुखी क्याम्पस नै रहेको थियो।

    विजेता टिमलाई १५ हजार, उपविजेतालाई ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।

    समापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्याम्पस प्रमुख श्रीधर सुबेदी, जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र मल्ल, वडा नम्बर ७ का वडा सदस्य सोहन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँलगायतको उपस्थिति रहेको थियो।

    प्रतियोगिताको रेफ्री संयोजन पुरण छन्त्याल र एन्जन बानियाँले गर्नुभएको थियो।

    स्ववियु सभापति संगम चोखाल क्षेत्रीका अनुसार नेतृत्वमा आएपछि स्ववियुले रक्तदान, इन्डक्सन कार्यक्रम, ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणजस्ता विभिन्न रचनात्मक गतिविधिहरू गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    ९ घण्टा अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

    १ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

    १ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात


  • १ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • २ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • ३ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • १ हफ्ता अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

  • समाचार
  • १

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ९ घण्टा अघि

  • २

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ दिन अघि

  • ३

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ दिन अघि

  • ४

    उपल्लो मुस्ताङमा हिमपात
    १ दिन अघि

  • ५

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    १ दिन अघि

  • ६

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    २ दिन अघि

  • ७

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ३ दिन अघि

  • ८

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • १०

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution