• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ ८, आईतबार (१ साल अघि)

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

तस्विर : देवी जिसी

  • ४३८ पटक पढिएको
  • म्याग्दी, असार ८ गते – म्याग्दीको बेनीमा गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुका लागी  विकास निर्माण सेवा प्रवाह सुशासन नागरिक निगरानी विषयक प्रदेश स्तरीय दुई दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। असार ६ र ७ गते संचालित उक्त तालिममा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    तालिमको उद्घाटन सत्रमा गैरसरकारी महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष गोपाल धोवज खड्काले मुख्य सम्बोधन गर्नुभयो। उहाँले गैरसरकारी संस्थाहरूको भूमिका र दायित्वबारे प्रकाश पारेर भन्नुभयो, “गैरसरकारी संस्थाहरूले कार्यक्रम संचालन गर्दा सुशासन, नागरिक निगरानी र भ्रष्टाचार निवारणमा विशेष ध्यान दिनुपर्छ।”

    कार्यक्रमको मुख्य प्राविधिक सत्रमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले सेवा प्रवाहको विषयमा विस्तृत प्रस्तुति दिनुभयो। उहाँले सेवा प्रवाहको क्रममा प्रभावकारी भूमिका, सेवा प्रवाहका चरणहरू र सेवा प्रवाहका सुधारका उपायहरूका बारेमा व्यापक जानकारी प्रदान गर्नुभयो।

    बुद्धि बहादुर थापाले प्रशिक्षण सत्र सञ्चालन गर्दै गैरसरकारी संस्थाहरूले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा सुशासन, नागरिक निगरानी र भ्रष्टाचार निवारणका विषयमा विशेष सचेतना अपनाउनुपर्ने कुरामा जोड दिनुभयो।

    तालिम समापन कार्यक्रमका प्जिरमुख अतिथि जिल्ला  समन्वय समिति म्याग्दीका कार्यबाहक प्रमुख दिल कुमारी खत्रीले तालिमले सम्पूर्ण गैह्रसरकारी कर्मीमा थप उर्जा प्रदान भएको अपेक्षा ब्यक्त गर्नुभयो ।

    तालिमको समापन सत्रमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र गैरसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरि पौडेलले सम्बोधन गर्नुभयो। उहाँहरूले यस्तो तालिमको महत्व र आवश्यकताबारे प्रकाश पार्नुभयो।

    तालिम समापनको अवसरमा सहभागीहरूले आफ्ना विचार व्यक्त गरे। मुस्ताङकी अस्मिता थकाली, पर्वतका कृष्ण प्रसाद शर्मा, बागलुङका मुक्तिराम सापकोटा र मिलन म्याग्दीका अध्यक्ष दिलमाया विटालुले तालिमको उपयोगिताका बारेमा सकारात्मक मन्तव्य व्यक्त गरे।

    कार्यक्रम गैह्रसरकारी संस्था महासंघ म्याग्दीका उपाध्यक्ष निरमाया मिजारको अध्यक्षता, स्वागत उपसचिव खुम बहादुर किसान संचालन सचिव कमला थापा बानियाले गर्नुभएको थियो ।

    सहभागीहरूले  यस्ता तालिमले गैह्र सरकारी संस्थाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ र सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने बताएका छन।

    दुई दिने यस तालिम कार्यक्रमले गैरसरकारी संस्थाका कार्यकर्ताहरूलाई सेवा प्रवाह, सुशासन र नागरिक निगरानीका विषयमा आवश्यक ज्ञान र सीप प्रदान गर्ने काम गरेको छ। यस्ता तालिम कार्यक्रमहरूले स्थानीय तहदेखि प्रदेश तहसम्म सेवा प्रवाहमा गुणस्तर सुधार ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution