• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१६ घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

५ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

५ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

५ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

५ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार (६ महिना अघि)

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

तस्विर: बिनोद धौलागिरि

  • २५५ पटक पढिएको
  • म्याग्दी, जेठ-२३,  म्याग्दीको बेनीमा दलित महिलाहरूको सामाजिक सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि, र कानुनी जानकारी विस्तार गर्ने उद्देश्यले एकदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आयोजना तथा बेनी नगरपालिकाको समन्वयमा भएको यस तालिममा बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका दलित महिला जनप्रतिनिधिहरूका साथै राजनीतिक दलमा आवद्ध दलित महिलाहरूको उत्साहजनक सहभागिता थियो ।


    तालिमको उद्घाटन सत्र सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीको अध्यक्षता र बेनी नगरपालिकाकी नगर उपप्रमुख ज्योति लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले तालिमको मुख्य उद्देश्य दलित महिलाहरूलाई नेतृत्व विकासमा उत्प्रेरित गर्नु, सामाजिक रूपान्तरणमा योगदान दिने क्षमता विकास गर्नु, र सार्वजनिक निर्णय प्रक्रियामा उनीहरूको सहभागिता बढाउनु रहेको जानकारी दिनुभयो ।


    अभिमुखीकरण कार्यक्रममा दलित महिला अधिकार, समानता, भेदभाव विरोधी कानुन तथा स्थानीय तहमा पहुँचबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको संविधानमा उल्लेखित दलित अधिकार, लैङ्गिक समानता तथा भेदभाव निवारणसम्बन्धी कानुनी प्रावधानहरूका साथै स्थानीय तहमा महिला सहभागिताको महत्व, नेतृत्व विकास, निर्णय प्रक्रिया, सामुदायिक सहभागिता, व्यक्तित्व विकास र आत्मविश्वास निर्माणका लागि आत्मपहिचान लगायतका विषयमा गहन छलफल भएको थियो । तालिमका मुख्य सहजकर्ता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विनोद प्रसाद शर्माले यसको जानकारी गराउनुभएको हो ।

    oplus_0


    समापन सत्रमा बोल्दै रघुगंगा गाउँपालिकाकी कार्यपालिका सदस्य सम्झना परियार र बेनी नगरपालिकाकी नगर सभा सदस्य पवित्रा किसानले तालिम उपयोगी भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँहरूले एक दिनको तालिम उपयोगी भए तापनि समय अपर्याप्त भएको महसुस गरेको उल्लेख गर्नुभयो ।

    समापन मन्तव्यमा बेनी नगरपालिकाकी नगर उपप्रमुख ज्योति लामिछानेले तालिमले नेतृत्व विकासको जग खडा गरिदिएको बताउँदै सहभागीहरूलाई अब लक्ष्य निर्धारण गरेर अघि बढ्ने जिम्मेवारी स्वयंले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले “तालिमले बाटो देखाउँछ, सम्पूर्ण ज्ञान दिन सक्दैन” भन्दै सामाजिक परिवर्तनका लागि आफूमा परिवर्तन गर्न तयार हुनुपर्ने सन्देश दिनुभयो । साथै, उहाँले रघुगंगा गाउँपालिकाका प्रतिनिधिलाई समेत सहभागी गराउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा बेनी नगरपालिकाले अझ परिष्कृत र प्रभावकारी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमको समापनमा आयोजक सामाजिक विकास कार्यालयले सहभागीहरूको सक्रियता र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ४ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ महिना अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १६ घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ५ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ५ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ५ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ५ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution