• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ३, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

३ दिन अघि
२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

३ दिन अघि
३

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
४

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
५

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
६

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
७

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
८

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
९

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
१०

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
११

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि
१२

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख २८, आईतबार (५ महिना अघि)

म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

तस्विर : जलजला अनलाइन

  • २७९ पटक पढिएको
  • देवी जिसी /म्याग्दी बैशाख-२८,  गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ। “पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ वैशाख २८ गते आइतबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

    जिल्लामा जन्मेदेखि १५ महिनासम्मका १,२३५ जना बालबालिकाहरू नियमित खोप लगाइरहेका छन्। त्यसैगरी १६ महिनादेखि २७ महिनासम्मका ३६३ र १६ देखि ५९ महिनासम्मका ३,२८८ जना बालबालिकाहरूले पूर्णखोप पाएको सुनिश्चितता गरिएको छ।

    प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीका अनुसार, बालबालिकाहरूले जन्मेपछि पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, धनुष्टंकार र टाइफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने १४ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन्।

    तस्विर : जलजला अनलाइन

     

    जिल्लाको सम्पूर्ण घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरूको विवरण संकलन गरी उनीहरूलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्वेक्षण समेत गरिएको थियो।

    कार्यक्रमको अवसरमा पूर्णखोप अभियानमा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरू र पत्रकार महासंघलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै लामो समयसम्म सेवा गरेका विभिन्न पालिकाका ६ जना महिला स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

     

    गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले कार्यक्रमको उद्घाटन गर्दै प्रदेशभरी नै म्याग्दीलाई पहिलो पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियानमा खटेका सबैलाई धन्यवाद दिनुभयो। उहाँले मानव जीवनमा स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण भएकाले प्रदेश सरकारले बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो।

    कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आगामी दिनमा पनि जिल्लालाई पूर्णखोप सुनिश्चितता र दिगोपना कायम राख्न निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    ३ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

    १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • समाचार
  • १

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    ३ दिन अघि

  • २

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    ३ दिन अघि

  • ३

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ४

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ७

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ८

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • ९

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • १०

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution