• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

३ दिन अघि
२

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

४ दिन अघि
३

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

४ दिन अघि
४

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

५ दिन अघि
५

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

५ दिन अघि
६

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
७

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
८

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
९

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

१ हफ्ता अघि
१०

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

१ हफ्ता अघि
११

भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने

१ हफ्ता अघि
१२

गण्डकीमा सरकारी अड्डा खारेज र गाभियो केहि कर्मचारी दरबन्दी कटौती

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० कार्तिक २, बिहिबार (१ साल अघि)

बेनी अस्पाताल बन्यो बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म ओपिडी सेवा संचालन गर्ने प्रदेशको पहिलो अस्पातल

तस्विर : देवि जि.सी.

  • ५२२ पटक पढिएको
  • बेनी, कार्तिक-२,  म्याग्दीको बेनी अस्पतालले  विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको  छ ।  विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका बीच सेवाको शुभराम्भ गर्नुभएको हो  ।

    मन्त्री सिंखडाले प्रदेश सेवा प्रारम्भ पश्चात बोल्दै  सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर स्वास्थ्यको सेवा विस्तारका लागि बजेट विनियोजन गरेको  बताउनुभयो । उहाँले जिल्लाका सरकारी अस्पतालमा आवश्यक पर्ने जनशक्ति ब्यवस्थापन गर्न प्रक्रिया अघि बढेको उल्लेख गर्दै पहिलो प्राथमिकतामा बेनी अस्पतालाई राखेर जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो  ।

    विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवालाई प्रभावकारी र ब्यवस्थित रुपमा अघि बढाउन जिल्ला जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, ब्यवस्थापन समिति, कार्यरत डाक्टर, नर्स र कर्मचारीको समन्वयकारी भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा बेनी नगरपािलका नगरप्रमुख सुरत केसी, स्वास्थ्य मन्त्रालयका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवाले ग्रामिण भेगका जनतालाई सहज हुने बताउदै यसलाई प्रभावकारी रुपमा संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रजिअ पौडेलले सरकारले अस्पतालाकोलाई आवश्यक पर्ने दरबन्दी उपलब्ध गराउन र कर्मचारीलाई  छिट्टो छिट्टो सरुवा नगर्न स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख र स्वास्थ्य मंत्रीले प्रतिबदता गर्नुपर्ने बताउनुभयो  ।

    बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले दैनिक रुपमा १३ घण्टाको ओपीडी सेवा विस्तारले कर्मचारी, विद्यार्थी ज्याला मजदुरी, ब्यापारी र ग्रामिण भेगका जनतालाई सहयोग पुग्ने उल्लेख गर्दै यसलाई प्रभावकारी रुपमा उपलब्ध गराउन भएको स्रोतसाधनलाई प्रयोग गर्ने बताउनुभयो । उहाँले विरामीले ओपिडी सेवाका लागि लामो समय अस्पतालमा पर्दैन, थप शुल्कपनि लाग्दैन, स्वास्थ्य विमाबाट पनि सेवा पाउने जानकारी गराउनुभयो ।

     

     

     

    सेवा विस्तार कार्यक्रममा बेनी अस्पतालकी डाक्टर अन्जु थापाले यस भन्दा पहिल्य सेवाग्राहीले भोग्नुपनरेको समस्या र गुनासोलाई सम्बोन्ध गर्दै अस्पतालले दिदै आएको सेवालाई विहान ७ बजेबाट सुरु गरेर बेलुका ८ बजेसम्म संचालन गरेको बताउनुभयो । उहाँले यसलाई निरन्तरता र प्रभावकारी रुपमा संचालन गर्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो । शनिबार र सार्वजनिक विदाको दिनमा पनि ओपिडी सेवा संचालन गरिने बेनी अस्पातालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

    ४ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

    ४ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो


  • ५ दिन अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

  • १ हफ्ता अघि

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

  • १ हफ्ता अघि

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

  • समाचार
  • १

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • २

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ४ दिन अघि

  • ३

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ४ दिन अघि

  • ४

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ५ दिन अघि

  • ५

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    ५ दिन अघि

  • ६

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • ७

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    १ हफ्ता अघि

  • ९

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
    १ हफ्ता अघि

  • १०

    वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution