• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन २१, आईतबार (३ साल अघि)

पर्वहरुको पनि पर्व होली पर्व : सबैभन्दा महान पर्व

फाइल तस्विर

  • ६४१ पटक पढिएको
  • वसन्त ऋतुको आगमनसंगै फाल्गुण शुक्ल पुर्णिमाको अवसर पारेर नेपाल र भारत लगायत बिश्वका सम्पूर्ण हिन्दु समुदायमाझ बढो हर्सोल्लासपूर्ण रुपमा मनाईने एउटा महत्त्वपूर्ण धार्मिक पर्व हो होलि। रंगको पर्व भनेर पनि चिनिने यो पर्वमा मानिसहरूले एक आपसमा विभिन्न थरी रङहरुले एक अर्कालाई रंग्याउंदै आपसी स्नेह, सद्भाव एवं भाईचाराको सम्बन्धलाई अझ मजवुत बनाउँदछ्न। नेपालमा विशेष गरि होलिलाई दूई दिन गरेर मनाईने गरिन्छ। नेपालको तराई क्षेत्रमा यस पर्वलाई धूमधामका साथ मनाएकै भोलिपल्ट पहाडी क्षेत्रमा पनि उसैगरी यस पर्वलाई मनाईने गरिन्छ। मनोरंजनका रुपमा पनि लिईने यस पर्वलाई पछिल्लो समयमा आएर अझ बिराट एवं परिष्कृत रुपमा मनाईंदै आएको छ भने कतिपय क्षेत्रमा अन्य धर्मावलम्विहरुले यस पर्वलाई साथ साथ मनाउँदै आएको पाईन्छ।

    होली खेल्नुभन्दा ठिक अंघिल्लो दिन होलिकालाई दहन गर्ने प्रचलन रहिआएको छ। होलीकालाई दहन गरिसके पछि अर्कोदिन बिहान पानीमा विभिन्न प्रकारका रङ्गहरु घोलेर एक अर्कामाथि छ्याप्ने प्रचलन रहिआएको छ। हात हातमा विभिन्न रंगमिश्रीत रंगेली लिएर परम्परागत फागु गीत गाउँदै, नाच्दै बालबालिका, युवायुवती देखि लिएर वृद्ध-वृद्धा सम्म सबैले एकसाथ होलिलाई अत्यन्तै उत्साहका मनाउने गर्दछन।यस पर्वका आफ्नै धार्मिक सांस्कृतिक महत्व छन् तैपनि यहाँ संक्षिप्तमा सबैभन्दा उत्तम पर्व होलि कसरी हो भन्ने विषयमा केहि प्रसङ्ग प्रस्तुत गर्दैछु  ।

    हिन्दु धर्मावलम्बीले मनाउने धेरै चाडहरु मध्ये होली/फागुपर्व सबैभन्दा उत्तम  पर्व हो भन्ने  मेरो ठम्याई हो । हुन त बडा दशैंलाई सबैभन्दा ठुलो चाड भन्ने गरिएको छ भने तिहार दोश्रो । त्यसैगरी आफ्ना जाति र सम्प्रदाय अनुसारका आफ्नै चाडपर्वहरु छन् तर सबै चाड भन्दा होलि नै उत्तम अनि महान चाड हो  किन र कसरी हो भन्ने बिषयमा मैले देखेका केहि यथार्थ यस्ता छन्   ।

    हामीले अधिकांश चाडहरु/पर्वहरु आफ्नै परिवार, आफन्त, नातागोता, कुल बंशको बिचमा मनाउने गर्दछौं । जातीय सम्प्रदाय अनुसार त्यहि भित्र मनाउछौं तर होलि मात्रै यस्तो चाड हो जहाँ  कुनै जाति सम्प्रदाय भित्र हैन सबै एकै ठाउँमा भेला भएर रंग संगै  रंगिन बनाउदछौ ।  होलीमा रंग संग खेल्दा न त्यहाँ कुनै जात छ न त्यहाँ कुनै वर्ग छ न त्यहाँ कुनै सम्प्रदाय छ सबै एकै हुन्छ उमङ्गको बहार ।  त्यसैले होलि नै त्यस्तो पर्व हो जसले सबै जाती भाषा वर्ग पेशा र सम्प्रदायका मानिसलाई एकै थलोमा ल्याएर रंगिन बनाउदछ  । होलीको शुभकामना !!!

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ हफ्ता अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    १ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे


  • १ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • १ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • १ महिना अघि

    नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

  • १ महिना अघि

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution